नेपाल कम्युनिस्ट पार्टी र माओवादी समाजवादीबिच एकता

डेली न्युजराप्ती       १० बैशाख २०८० १३:०७ मा प्रकाशित     94 No Comments

काठमाडौं – विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी (सुशील) नेतृत्वको नेकपा माओवादी समाजवादीबीच पार्टी एकता भएको छ ।

१४ बुँदे घोषणापत्र जारी गदै उनीहरुले पार्टी स्थापना दिवसकाे अवसरमा शनिबार काठमाडौंमा आयोजित जनसभामा दुई पार्टीबिच पार्टी एकता गरेका हुन् । पार्टी एकतामा पार्टीका सम्पूर्ण कमिटिमा न्यायपूर्ण एकता गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार