लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ३ श्रावण २०८० १६:४९       डेली न्युजराप्ती     351

जनपत्रकार सङ्गठन नेपालको मुखपत्र ‘जनपत्रकार´आज विमोचन

काठमाडौ /जनपत्रकार संगठन नेपालको मुखपत्र जनपत्रकार´को आज विमोचन गरिएको छ ।काठमाडौको बुद्दनगरमा आयोजित विमोचन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पत्रीकाको विमोचन गरेका हुन। जनपत्रकार संगठन नेपालद्वारा प्रकाशित जनपत्रकार अंक...

  ३ श्रावण २०८० ०७:४२       डेली न्युजराप्ती     435

एसीसी इमर्जिङ टिम्स एसिया कप: आज नेपाल र युएई भिड्दै

काठमाडौँ । आज नेपाल र संयुक्त अरब इमिरेटस (युएई) बीच क्रिकेटमा प्रतिस्पर्धा हुँदै छ । एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र युएईबीचमा प्रतिस्पर्धा हुन लागेको...

  २ श्रावण २०८० १७:०९       डेली न्युजराप्ती     559

नेकपाका पिबिएम शितलद्वारा रुकुम पश्चिमको माबी झुल्नेटालाई १२ लाख बराबरको जग्गा सहयोग

हेमन्त प्रकाश ओली ।साउन २ , तुलसीपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य बल बहादुर (शितल सी )ले रुकुम पश्चिमको एक बिधालयलाई जग्गा दान गरेका छन् । नेता...

  २ श्रावण २०८० ०८:५६       डेली न्युजराप्ती     305

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या हालसम्मकै उच्च,पौने आठ लाखले छोडे देश!

काठमाडौं । यो वर्ष मात्रै वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुुगेको छ। आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुुगेको हो ।...

  २ श्रावण २०८० ०८:५४       डेली न्युजराप्ती     386

अमेरिकाले नेपालमा किन सेना ल्याउन चाहेको छ? विप्लवले दिए यी कारण!

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालका सवै कम्युनिष्ट सिध्याउन र चीनलाई घेर्न अमेरिकाले नेपालमा सेना ल्याउन चाहेको वताएका छन ।नेकपाको पार्टी केन्द्रीय कार्यालय वुद्धनगरमा सोमवार जनपत्रकारसंगको अनौपचारिक...

  २ श्रावण २०८० ०८:५१       डेली न्युजराप्ती     391

सार्वजनिक यातायातको भाडादर घट्यो,कार्यान्वयनमा आशंका!

काठमाडौं । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भएलगत्तै सार्वजनिक यातायातको भाडा झन्डै तीन प्रतिशत घटेको छ ।स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले पनि सोही आधारमा...

  २ श्रावण २०८० ०८:५०       डेली न्युजराप्ती     326

किन परे ६९ दल कारवाहीमा?

काठमाडौं । निर्वाचन आयोगले समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने विभिन्न राजनीतिक दलहरूलाई जरिवाना तोकेको छ । यसरी कारवाहीमा पर्ने दलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको...

  २ श्रावण २०८० ०८:४८       डेली न्युजराप्ती     297

जुम्लामा नुन पाइएन , उपभोक्ताद्वारा साल्ट ट्रेडिङको डिपोमा ढुङ्गामुढा!

जुम्ला, २ श्रावन । जुम्लामा सहजरूपमा नुन उपलब्ध नभएको भन्दै साल्ट ट्रेडिङको डिपोमा उपभोक्ताले ढुङ्गामुढा गरेका छन् ।नुनका लागि लाइनमा लागेका जुम्लाका स्थानीयवासीले डिपोमा ढुङ्गामुढा गरेको नेपाल साल्ट ट्रेडिङ कार्यालय...

  २ श्रावण २०८० ०८:४७       डेली न्युजराप्ती     355

नेपाली भलिबल टिमको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त

२ साउन, काठमाडौं । नेपाल पुरुष राष्ट्रिय भलिबल टिमको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई...

  १ श्रावण २०८० २१:४१       डेली न्युजराप्ती     425

समाजवादी मोर्चा नेपाल तल्लो स्तरसम्म सक्रिय बन्दै , मोर्चाको लुम्बिनी प्रदेशका यस्ता छन तीन निर्णय!

रुपन्देही । केन्द्रमा समाजवादी मोर्चा बनाएका नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीले लुम्बिनीमा प्रदेशस्तरीय मोर्चामार्फत काम थालेका छन् । समाजवादी मोर्चाको लुम्बिनी प्रदेशस्तरीय...