लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २९ जेष्ठ २०८० २१:१८       डेली न्युजराप्ती     364

साम्राज्यवाद सिधै नेपाल छिरिसक्यो , जनक्रान्तिलाइ थप सुदृढ गर्दैछौँ : एटम सी

शाहस भट्टचितवन – नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा नारायणी ब्युरो इन्चार्ज एटम सीले नेपालको जनवाद र स्वाधिनता निल्ने तरिकाले भूमन्डलीकृत साम्राज्यवाद नेपाल प्रवेश गरेको बताएका छन् । जनपत्रकार सङ्घठन...

  २९ जेष्ठ २०८० २१:१६       डेली न्युजराप्ती     389

‘मिसन सन् २०२७’रोक्न रवीलाइ अमेरिकाले परिचालन गरेको नेकपाका नेता अनिलको ठोकुवा,के हो मिसन?

शोभराज बरालचितवन – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले चीनकाे ‘मिसन सन् २०२७’ लाई असफल पार्न रवि लामिछानेलाई अमेरिकाले परिचालित गरेकाे बताएका छन् । जनपत्रकार संगठन नेपालकाे केन्द्रीय...

  २९ जेष्ठ २०८० २१:१४       डेली न्युजराप्ती     328

अबदेखि निजामती कर्मचारीले टिकटक बनाउन नपाइने , कारण यस्तो छ?

काठमाडौं,२९ जेष्ठ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशन...

  २९ जेष्ठ २०८० १४:१६       डेली न्युजराप्ती     343

एक गाग्री पानीको जोहो गर्न हाहाकार, कहाँ छ सरकार ?

स्याङ्जाको गल्याङ नगरपालिका-३ पाल्पाली डाँडाका स्थानीयले खानेपानीको जोहो गर्न दुई घण्टा बिताउने गरेका छन् । गल्याङ बजारबाट पाल्पाली डाँडा करिब तीन सय मिटर दूरीमा पर्दछ । यहाँका अधिकांशले ज्याला मजदुरी...

  २९ जेष्ठ २०८० १४:१३       डेली न्युजराप्ती     387

समाजवादी मोर्चाको बहस र सान्दर्भिकता

विष्णु पन्त१. समाजवादी मोर्चा र राष्ट्रिय एकताको आवश्यकता ः बदलिँदो विश्व परिस्थितिलाई नियाल्ने हो भने बृहत राष्ट्रिय एकता नै देशका लागि सार्वभौम आवश्यकता हो । फुट र विभाजनले विनाश निम्त्याउँछ...

  २९ जेष्ठ २०८० १४:१०       डेली न्युजराप्ती     284

राष्ट्रपति बाइडेनले युक्रेनबाट ५० लाख डलर अवैधानिक रकम आर्जन गरेको खुलासा !

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको एउटा पेट्रोल कम्पनीबाट ५० लाख डलर अवैधानिक रकम आयआर्जन गरेको रहस्यको खुलासा भएको छ। फक्स न्युज टेलिभिजनका अनुसार राष्ट्रपति बाइडेनले बरिस्मा होल्डिङ्ग्स नामक...

  २९ जेष्ठ २०८० १४:०८       डेली न्युजराप्ती     409

सीमा विवादमा दाहाल र मोदीको खतरनाक योजना

डा. केशव देवकोटा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भारत भ्रमणका क्रममा नेपाल र भारतकाबीचमा झण्डै २०७ वर्षदेखि रहँदै आएको भूमि र सीमासम्बन्धी समस्याको समाधान ‘बंगलादेशी मोडल’ मा गर्ने कुरा उठ्यो...

  २९ जेष्ठ २०८० १४:०६       डेली न्युजराप्ती     316

बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस!

काठमाडौँ । आज जुन १२ तारिख , बाल श्रमिकविरुद्धको अन्तर्राष्ट्रय दिवस । सन् २००० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन १२ तारिखमा बाल श्रमिकविरुद्धको दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय...

  २९ जेष्ठ २०८० १४:०४       डेली न्युजराप्ती     334

युक्रेनद्वारा रुसको कब्जाबाट तीन वटा गाउँ फिर्ता लिएको दाबी

काठमाडौँ । युक्रेनले रुसले कब्जामा लिएको आफ्नो तीनवटा गाउँ फिर्ता लिएको दाबी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले देशको दक्षिण पुर्वमा रहेको ब्लाहोदात्ने, मकारिभका र नेस्कुन्चे लगाएतका गाउँ रुसी...

  २९ जेष्ठ २०८० १४:०३       डेली न्युजराप्ती     360

नोभाक जोकोभिचले जिते २३औं ग्राण्डस्लाम उपाधि

काठमाडौँ । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले फ्रेन्च ओपनको उपाधि जित्दै कीर्तिमानी २३औं ग्रान्ड स्लाम उपाधि जितेका छन् ।आइतबार भएको फाइनलमा जोकोभिचले नर्वेका कास्पनर रुदलाई सजिलै ७–६ (७/१), ६–३ र...