लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २९ जेष्ठ २०८० १४:०१       डेली न्युजराप्ती     524

कमरेडलाई हाँसेको मन पर्दैन

-विक्रान्त सीखै किन ? आजभोलिकमरेडलाई अरुहाँसेको मन पर्दै पर्दैननाचेको त झन्पटक्कै मन पर्दैन ।म एक्लै हाँस्छुम एक्लै नाच्छुभनेरनै कमरेडजानु भएको होबरालिएरदिमागमा हावा बोकीकुइएका झारपात बोकीहातमा बेलुन समातेरअविजात सिंहासनमापृथ्वीको एक भागमाअसाध्यै...

  २९ जेष्ठ २०८० १३:५८       डेली न्युजराप्ती     342

चीनको अफिम युद्ध र परिणाम

सुमन नेपालीसन् १८३० तिरको कुरा हो, चीनमा छिङ (Ching) वंशको सरकार थियो । चीन त्यसबेला आत्मनिर्भर किसानी अर्थतन्त्रमा आधारित एक सामन्ती समाज थियो । त्यसबेला बेलायत संसारको सबभन्दा अगाडि बढेको...

  २८ जेष्ठ २०८० ११:२०       डेली न्युजराप्ती     344

प्रहरीले चिता जल्दै गरेको महिलाको शव समेत छोडेन ,अनुसन्धानका लागि शव नियन्त्रणमा

सर्लाही । सर्लाहीको हरिपुरमा जल्दै गरेको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । हरिपुर नगरपालिका–६ लक्ष्मीपुरकी इन्द्रकला देवीको शव प्रहरीले नियन्त्रणमा लिएको हो । शवको केही भाग जलिसकेको अवस्थामा प्रहरीले...

  २८ जेष्ठ २०८० ११:१८       डेली न्युजराप्ती     347

सुदूरपश्चिममा आमहडताल!

कैलाली।कैलालीको गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज (आइतबार) सुदूरपश्चिममा आमहडताल गरिएको छ। विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिको चरणबद्ध आन्दोलनअन्तर्गत सुदूरपश्चिम...

  २८ जेष्ठ २०८० ११:१६       डेली न्युजराप्ती     394

पाकिस्तानमा भीषण वर्षा २८ जनाको मृत्यु, १४० घाइते

एजेन्सी । पाकिस्तानमा परेको भीषण वर्षाको चपेटामा परेर २८ जनाको मृत्यु भएको छ। शनिवार राती परेको भारी वर्षाका कारण खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तमा २८ जनाको मृत्यु भएको छ भने...

  २८ जेष्ठ २०८० ११:१५       डेली न्युजराप्ती     369

हर्क साम्पाङको मोडेलमा काम गर्दै गाउँपालिकाका अध्यक्ष विष्ट !

देउखुरी । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जनतालाई खानेपानीको समस्याबाट मुक्त गर्न आफै श्रमदानमा जोडिएका छन् । पालिका अध्यक्ष विष्ट दुर्गम ठाउँमा खानेपानीको समस्या समाधान गर्न जनतासँगै श्रममा जोडिएका...

  २८ जेष्ठ २०८० ११:१३       डेली न्युजराप्ती     386

पूर्वाग्रहको राजनीति:झपेन्द्रराज बैद्य

झपेन्द्रराज बैद्य दर्जनौं पटकको भेटमा झुठा मुद्दमा राखिएका नेकपाका कार्यकर्ता तथा नेतालाई प्रक्रिया पुरा गरेर रिहा गरिदिने बचन दिएको हो सरकारले तर १५ गतेको गणतन्त्र दिवसको उपलक्ष्यमा पनि रिहा गरिएन...

  २८ जेष्ठ २०८० ११:११       डेली न्युजराप्ती     331

जेलेन्स्कीद्वारा रुसमाथि प्रतिकारात्मक हमला सुरु गरेको स्वीकार

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले रुसमाथि प्रतिकारात्मक आक्रमण सुरु गरेको बताएका छन् । शनिबार उनले भने, ‘हामीले आत्मरक्षासँगै जवाफी आक्रमण गरेका छौँ । हाम्रो सेनाबाट रुसमा यस्ता...

  २८ जेष्ठ २०८० ११:०९       डेली न्युजराप्ती     355

बृहस्पतिको रेकर्ड तोडियो!

काठमाडौँ । सौर्यमण्डलका ग्रहहरूका आफ्नै उपग्रह अर्थात् ‘चन्द्रमा’ छन्। कुनैका धेरै छन् त कुनैका थोरै। पछिल्लो समय सबैभन्दा धेरै उपग्रह भएको ग्रहको उपाधिको दौडमा शनिले बृहस्पतिलाई अन्तिम पटक उछिनेको छ।...

  २८ जेष्ठ २०८० ०९:५६       डेली न्युजराप्ती     331

संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोह सफल बनाउन रााजनीतिक दलको प्रतिबद्धता

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई सफल बनाउन राजनीतिक दलले प्रतिबद्धता जनाएका छन् । यही जेठ ३१ गते हुन लागेको दीक्षान्त सभाको तयारी बारे जानकारी दिन विश्वविद्यालयले आयोजना...