लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १० बैशाख २०८० १३:०३       डेली न्युजराप्ती     317

हामी जुन कित्तामा भएपनि हाम्रो एउटै विशेषता भनेको रातो भण्डा हो : माधवकुमार नेपाल

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा कम्युनिस्ट पार्टीको आवश्यकता अपरिहार्य भएको बताएका छन् । जनसभालाई सम्बोधन गर्दै नेपालले जनतालाई मुक्त पार्न, राष्ट्रियताको सुरक्षा, जनतालाई अधिकार...

  १० बैशाख २०८० १२:५८       डेली न्युजराप्ती     370

कम्युनिस्ट पार्टी स्थापनाको औचित्य अझै पुरा भएको छैन: शिलु

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य शिलु सीले नेपाली जनताका लागि आजको दिन ऐतिहासिक भएको बताएकी छन् । नेपाल कम्युनिस्ट पार्टी पार्टी स्थापना दिपको अवसरमा आयोजिति बृहत जनसभामा स्वागत...

  ८ बैशाख २०८० १२:४६       डेली न्युजराप्ती     344

लेनिनवादी संगठनात्मक सिद्धान्त

पार्टी संगठन संचालन गर्नको लागि कमरेड लेनिनले प्रतिपादन गर्नु भएको अतिमहत्त्वपूर्ण नियमलाइ लेनिनवादी संगठनात्मक सिद्धांत भनिन्छ । लेनिनबादी संगठनत्मक सिद्धांत भनेको के हो ? कम्युनिष्ट पार्टी संचालनको नीति तथा सिद्धान्तको...

  ८ बैशाख २०८० १२:४४       डेली न्युजराप्ती     353

नेकपा महासचिव विप्लवद्वारा कमानसिं भुजेलको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा जनवर्गीय संगठनका इञ्चार्ज सिलु सीका बुवा तथा कम्युनिष्ट पार्टीका सहयोगी कमानसिं भुजेलको निधनप्रति पार्टीका महासचिव विप्लव सीले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्...

  ८ बैशाख २०८० ०८:२६       डेली न्युजराप्ती     236

एमसिसी प्रोजेक्ट देशको विरुद्धमा छ : प्रकाण्ड

काठमाडौ /नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले देशको अस्तित्व संकटमा पर्न लागेको बताएका छन्। बिहीबार नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश असाध्यै संकटपूर्ण अवस्थामा रहेको जिकिर गरे। देशको...

  ८ बैशाख २०८० ०८:२२       डेली न्युजराप्ती     415

काठमाडौंको खुल्लामञ्चमा भोली बृहत आमसभा गर्दै नेकपा , विप्लवदेखि बैध र प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले बृहत आमसभा गर्ने भएको छ । नेकपाले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं बार्षिकोत्सवको अवसरमा बैशाख ९ गते शनिबार काठमाडौंको खुल्लामञ्चमा बृहत आमसभा गर्ने भएको...

  ८ बैशाख २०८० ०८:१९       डेली न्युजराप्ती     380

गोर्खा जेलब्रेक कमाण्डर नेकपा स्थायी समिति सदस्य शिलुलाई पितृशोक

चितवन / नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य तथा जवस फ्रयाक्सन इन्चार्ज शिलुलाई पितृशोक परेको छ। नेतृ शिलुका बुबा कमानसिंह भुजेलको भरतपुर महानगरपालिका वडा न २४ चितवनमा बिहिवार बेलुका ७:३०...

  ७ बैशाख २०८० ०७:५१       डेली न्युजराप्ती     332

नेपालकाे पत्रकारिता धनपत्रकारितामा परिणत भयो:निष्ठुरी

काठमाण्डौ –नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष बिष्णु निष्ठुरीले नेपालको पत्रकारिता जनपत्रकारिता भन्दापनि धनपत्रकारितामा परिणत भएको बताएका छन्। जनप्रचार तथा प्रकाशन प्रा लिद्वारा काठमाडौको रामशाहपथस्थित नेपाल बार एशोसियसनको हलमा बुधवार आयोजित...

  ७ बैशाख २०८० ०७:४९       डेली न्युजराप्ती     339

आर्थिक मन्दीको मुख्य कारण राजनीतिक अस्थिरता हो, यसको समाधान हामीसँग छ : विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देशमा देखिएको आर्थिक संकटको मुख्य कारण राजनीतिक अस्थिरता भएको बताइएका छन् । नेकपा प्रकाशन तथा प्रचार प्रसार विभागले आयोजना गरेको राजनीतिक अस्थिरता,...

  ७ बैशाख २०८० ०७:४८       डेली न्युजराप्ती     412

राजनीतिक अस्थिरताको अन्त्य गर्ने जिम्मेवारी विप्लवको काँधमा आएको छ : आचार्य

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का प्रेस सल्लाहकार गोविन्द आचार्यले राजनीतिक अस्थिरताको अन्त्य गर्ने जिम्मेवारी विप्लवको काँधमा आएको बताएका छन् । नेकपा प्रकाशन तथा प्रचार प्रसार विभागले आयोजना गरेको राजनीतिक...