लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २२ कार्तिक २०७९ १२:३४       डेली न्युजराप्ती     528

सामना परिवारको जनजागरण अभियान देउखुरीमा, आज भव्य कार्यक्रम हुने,डेलिन्युजराप्तीले लाइभ गर्ने

कार्तिक २२ , दाङ । नेपाल कम्युनिस्ट पार्टी निकट सामना परिवारको जनजागरण अभियान दाङ आइपुगेको छ ।चुनाव खारेजीका लागि देशव्यापी जनजागरण अभियान चलाइरहेको सामना सांस्कृतिक परिवार आज दाङमा आएको हो...

  २१ कार्तिक २०७९ २२:०५       डेली न्युजराप्ती     521

नेकपा दाङका गिरफ्तार ३ नेता रिहा,चुनाव खारेजी अभियान शसक्त बन्दै

कार्तिक २१ , दाङ । शान्तिपुर्ण कार्यक्रमबाट गिरफ्तार परेका नेपाल कम्युनिस्ट पार्टी दाङका तिन नेता रिहा भएका छन ।शान्तिपुर्ण ढंगले आसन्न मंसिर ४ गतेको संसदीय निर्वाचन खारेजी अभियान अन्तर्गत भित्तेलेखन...

  २१ कार्तिक २०७९ १५:०९       डेली न्युजराप्ती     925

नारा समेत लेख्न नदिएर कार्यकर्ता गिरफ्तार गरेपछी नेकपा दाङले भन्यो‘राज्यले युद्ध चाइरहेको छ’

कार्तिक २१ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी दाङ शान्तिपुर्ण कार्यक्रमबाट प्रहरीले आफ्ना नेता-कार्यकर्ता गिरफ्तार गरेपछी आक्रोशित बनेको छ ।सोमबार घोराहीमा शान्तिपुर्ण ढंगले आसन्न संसदीय निर्वाचन खारेजीका लागि भित्तेलेखनको कार्यक्रमबाट...

  २१ कार्तिक २०७९ १४:३२       डेली न्युजराप्ती     1141

दाङबाट नेकपाका ३ नेता गिरफ्तार,शान्तिपुर्ण कार्यक्रममा अनावश्यक दमन गरे प्रतिरोध गर्ने चेतावनी

कार्तिक २१ , घोराही । नेपाल कम्युनिस्ट पार्टी दाङका ३ नेता गिरफ्तार परेका छन ।आज घोराहीमा शान्तिपुर्ण ढंगले भित्तेलेखन कार्यक्रमबाटअखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य एवम पार्टीका जिल्ला कमिटी...

  २१ कार्तिक २०७९ ०७:५७       डेली न्युजराप्ती     355

चुनाव खारेजका पक्षमा जनलहर बढ्दो,सामना परिवारको जनजागरण अभियानमा हजारौं जनता गोलबन्द हुँदै

कार्तिक २१,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी निकट सामाना सांस्कृतिक परिवारको जनजागरण अभियान लोकप्रिय बन्दै गएको छ ।केन्द्रीय सामना परिवारको जनजागरण अभियानमा दिनानुदिन हजारौं जनताहरु गोलबन्द हुँदै गएका छन । केहिदिन अघि...

  २१ कार्तिक २०७९ ०७:५५       डेली न्युजराप्ती     444

म्युजिक भिडियो चुनाव: ‘संसदवादी चुनाव होइन स्थिरता बसालौ,बिकल्पमा व्यक्ति होइन व्यवस्था वदलौ’

काठमाडौ । संसदवादी चुनाव होइन स्थिरता बसालौ ! बिकल्पमा व्यक्ति होइन व्यवस्था वदलौ!! बोलको म्युजिक भिडियो आजबाट सार्वजनिक गरिएको छ।जनवादी गितकार तथा संगीतकार चिरन सी र प्रेम सी को संयुक्त...

  २१ कार्तिक २०७९ ०७:५३       डेली न्युजराप्ती     424

महान् अक्टोबर समाजवादी क्रान्तिको सन्दर्भमा नेपालमा संसदीय चुनावको उपादेयता

विचार :युवराज पन्थी । लेनिनले नेतृत्व गर्नुभएको रूसी सामाजिक जनवादी मजदूर पार्टी (बोल्सेभिक) ले १९१७ मा रूसमा महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गरेको थियो, त्यसरी रूसमा महान् समाजवादी अक्टोबर क्रान्ति...

  २१ कार्तिक २०७९ ०७:५०       डेली न्युजराप्ती     323

गुल्मीका राष्ट्रघाती, नवदलाल र भूमाफिया उम्मेदवारविरुद्ध संघर्ष गर्ने नेकपाको चेतावनी

कथित प्रतिनिधि र प्रदेश सभा निर्वाचन शसक्त खारेज गर्ने दाङ । नेपाल कम्युनिस्ट पार्टी गुल्मीको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले मंसिर ४ गते हुने भनिएको कथित प्रतिनिधि...

  २० कार्तिक २०७९ २०:२०       डेली न्युजराप्ती     397

नेकपाका पुर्व केन्द्रीय सदस्य बिश्वका दिवंगत बुवाको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

कार्तिक २०, तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका पुर्व केन्द्रीय सदस्य डिल्लीराज आचार्य (विश्व) का दिवंगत बुवा ऋषेश्वर उपाध्यायको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८...

  २० कार्तिक २०७९ २०:१०       डेली न्युजराप्ती     377

संसदीय व्यवस्थाको चुनावले श्रमजीवी जनताको अधिकार स्थापित गरेको इतिहासमा छैन: ३ कम्युनिस्ट पार्टी

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टीसहित ३ क्रान्तिकारी कम्युनिस्ट पार्टीले दलाल संसदीय व्यवस्थाको चुनाब नाटक मञ्चन मात्र भएको बताएका छन् । आईतबार कमलादीस्थित चुनाब खारेजी सम्बन्धि पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै, ३...