लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २४ कार्तिक २०७९ २०:२८       डेली न्युजराप्ती     602

दाङमा दलहरूका घोषणापत्र भन्दा विप्लवको चुनाव खारेजी अपिलमा जनताको चासो

दाङमा आसन्न निर्वाचन खारेजिको अपिल गर्दै जिल्लाव्यापी पर्चा वितरणमा व्यापकता कार्तिक २४ , दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनाव खारेजी...

  २४ कार्तिक २०७९ २०:२२       डेली न्युजराप्ती     486

दाङमा नेकपाको चुनाव खारेजी नारा : ‘मंसिर ४ – नो भोट’

कार्तिक २४ , तुलसीपुर । दाङमा विप्लव नेतृत्वको नेकपाले आसन्न मंसिर ४ को संसदीय निर्वाचन खारेजीअभियानलाइ तिब्रता दिएको छ ।शान्तिपुर्ण ढंगबाट निर्वाचन खारेजी अभियान चलाइरहेको सो पार्टीका दर्जनबढी नेता-कार्यकर्ता गिरफ्तार...

  २४ कार्तिक २०७९ २०:१४       डेली न्युजराप्ती     380

संसदिय चुनाव-आकाशमा वेल पाक्यो कागलाई हर्ष न विस्मात: तीन दल

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी , बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र ऋषिराम शर्मा कट्टेल नेतृत्वमा रहेको नेकपा सम्मीलित तीन कम्युनिस्ट पार्टीका नेताहरूले आशन्न मङ्सिर ४ गते हुने भनिएको संसदिय...

  २४ कार्तिक २०७९ ०७:५७       डेली न्युजराप्ती     751

दाङमा बहुमत समुहका नेता-कार्यकर्तालाई राजनीतिक चरित्र देखाउन नेता निर्मलको आग्रह

कार्तिक २४ , घोराही । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम घोराही उपमहानगर कमिटीका इन्चार्ज निर्मलले धर्मेन्द्र - सुदर्शन समूह दाङका नेता-कार्यकर्तालाई राजनीतिक चरित्र देखाउन आग्रह गरेका छन ।नेता...

  २३ कार्तिक २०७९ २२:१३       डेली न्युजराप्ती     466

नेकपा दाङको शान्तिपुर्ण कार्यक्रममा आजपनी प्रहरी हस्तक्षेप,गिरफ्तार ४ नेता रिहा

कार्तिक २३ , घोराही । नेपाल कम्युनिस्ट पार्टी दाङको कार्यक्रममा आजपनि प्रहरीले हस्तक्षेप गरेको छ ।आज साझ ६ बजेतिर दाङ प्रहरीले घोराहीको चौघेराबाट नेकपाका ४ नेतालाइ शान्तिपुर्ण कार्यक्रमबाट गिरफ्तार गरेको...

  २३ कार्तिक २०७९ २१:१३       डेली न्युजराप्ती     404

संसदीय निर्वाचन विरुद्ध नेकपासहित ३ कम्युनिस्ट पार्टीद्वारा भोलि शान्तिवाटिकामा भण्डाफोर सभा

कार्तिक २३ ,दाङ । आसन्न मंसिर ४ गतेको संसदीय निर्वाचन विरुद्ध भोलि २४ गते काठमाडौमा भण्डाफोर सभाको आयोजना गरिएको छ ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी , आहुती नेतृत्व वैज्ञानिक समाजवादी...

  २३ कार्तिक २०७९ २१:११       डेली न्युजराप्ती     374

नेकपा राजपुर गाँउकमिटीको दोस्रो बैठक सम्पन्न, मंसिर ४ को निर्वाचन खारेजीका लागि अभियान चलाउने

कार्तिक २३ , दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङ अन्तर्गत राजपुर गाँउकमिटीको दोस्रो बैठक सम्पन्न भएको छ । आज बुधबार राजपुरमा सम्पन्न बैठकले आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश...

  २३ कार्तिक २०७९ १२:५५       डेली न्युजराप्ती     358

नेकपाद्वारा भुकम्प पीडितको उद्धार तथा राहत कार्यमा खट्न विशेष निर्देशन

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले हिजो राति डोटीमा भुकम्पमा परी दुःख र अप्ठ्यारामा परेकाहरुको तुरुन्त उद्धार तथा राहत कार्यमा खट्न र आवश्यक सम्पूर्ण साथ सहयोगमा लागि पर्न नेताकार्यकर्ता तथा पार्टी...

  २३ कार्तिक २०७९ १२:५३       डेली न्युजराप्ती     407

नेकपा बबईले मंसिर ४ को चुनाव खारेजी अभियानलाई तिब्र बनायो,ठाउँठाउँमा भित्तेलेखन

कार्तिक २३ ,तुलसीपुर ।नेपाल कम्युनिस्ट पार्टी दाङ अन्तर्गत बबई गाउँकमिटीले आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा चुनाव खारेजि अभियानलाई तीब्र बनाएको छ ।नेकपा बबई गाउँपालिकाले आसन्न...

  २३ कार्तिक २०७९ ०८:१०       डेली न्युजराप्ती     358

देश बेच्ने दलालहरुलाई भोट हाल्ने होइन गाउँगाउँबाट लखेट्ने हो : शितल

श्रवण कुमार यादव। लमही , २३ कार्तिक। नेपाल कम्युनिस्ट पार्टी निकट सामाना सांस्कृतिक परिवारको जनजागरण अभियान दाङको देउखुरीमा हजारौं जनसमुदायको उपस्थितिमा सम्पन्न भएको छ । आसन्न मंसिर ४ गतेको संसदीय...