लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २७ कार्तिक २०७९ १५:१२       डेली न्युजराप्ती     395

दलाल पूँजीपति वर्गले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको छ: प्रकाण्ड

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले राष्ट्रिय स्वाधिताको प्रधान दुश्मन दलाल पूँजीपति वर्ग भएको बताएका छन् ।नेकपासहित ३ कम्युनिस्ट पार्टीद्वारा इटहरीमा शनिबार आयोजित चुनाव खारेजी अभियान अन्तरगत...

  २७ कार्तिक २०७९ १५:१०       डेली न्युजराप्ती     572

अहिलेको चुनाव एमसिसिको पैसा र योजनामा गरिदै छ : विषम

महोत्तरी: नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य विषम सीले मङ्सिर ४ गते हुने भनिएको चुनाव मुलुकको आवश्यकता र समस्यालाई समाधान गर्न नभई सत्ताको संकटलाई टेको दिन र प्राण भर्नका लागि...

  २७ कार्तिक २०७९ १५:०७       डेली न्युजराप्ती     458

नेकपा कपिलवस्तुद्वारा टुकलाल पुनको घटनामा कञ्चन-सुदर्शन गुटले लगाएको आरोपको खण्डन

नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले टुकलाल पुनको घटनालाई लिएर कञ्चन, सुदर्शन गुटले लगाएको झुठो आरोपको जोडदार खण्डन गरेको छ । कुटपिटमा परेका भनिएका टुकलाल पुन करिब ४ वर्ष पहिले नै सांस्कृतिक...

  २६ कार्तिक २०७९ १३:१६       डेली न्युजराप्ती     807

पार्टी योजनाको गतिमा सामना परिवार

विचार : चन्द्र सी विश्व साम्राज्यवाद , भुमण्डलिकृत पुँजिवाद एवम दलाल संसदीय ब्यबस्था विरुद्ध संघर्ष गर्दै बैज्ञानिक समाजवादि राज्यसत्ता स्थापना गर्न क्रान्तिमा निरन्तर अघि बढिरहेको सर्वहारा श्रमजिवि वर्गको अग्रदस्ता, जसले...

  २६ कार्तिक २०७९ ०८:२९       डेली न्युजराप्ती     322

प्रकाण्ड आज इटहरीमा गर्जिने,निर्वाचन खारेजीका लागि तीन दलको भण्डाफोर सभा हुँदै

२६ कात्तिक, झापा । आसन्न संसदीय निर्वाचन खारेजको घोषणा गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित तीन कम्युनिस्ट पार्टीको भण्डाफोर सभा आज पुर्वको इटहरीमा हुने भएको छ। संसदिय चुनाव जनता...

  २६ कार्तिक २०७९ ०७:४१       डेली न्युजराप्ती     308

नेकपासहित ३ कम्युनिस्ट पार्टीले कार्तिक २८ गते बुटवलमा चुनाव विरुद्ध भण्डाफोर सभा गर्ने

दाङ । नेकपा सहित ४ कम्युनिस्ट पार्टीले आसन्न मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचन विरुद्ध बुटवलमा कार्तिक २८ गते भण्डाफोर सभा गर्ने भएको छ ।भण्डाफोर सभामा नेकपाका...

  २६ कार्तिक २०७९ ०७:३९       डेली न्युजराप्ती     421

संसदवादी दलहरु भोट माग्न व्यस्त,नेकपाद्वारा डोटीमा भुकम्प प्रभावित परिवारलाई राहात वितरण

डोटी /नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति डोटीले भुकम्पको कारण प्रभावित परिवारहरुलाई खाधान्न र लुगा सहित राहत बितरण गरेको छ। गत हप्ता भुकम्पको कारण जिल्लाको पुर्वीचौकी गाउपालिकाको गैरागाउमा ज्यान गुमाएका ६...

  २६ कार्तिक २०७९ ०७:३७       डेली न्युजराप्ती     426

‘पार्टीको पैसा दुरुपयोग गर्ने माक्र्सवादी अर्थशास्त्र होइन, कन्चन-सुदर्शन शास्त्र हो’

विचार : विप्लव । हामीले दर्शनका क्षेत्रमा संश्लेषण गरेको सजातीय विपरितको एकत्वको नियमबारेमा पनि उनीहरु अहिले आएर असन्तोष र असहमति व्यक्त गर्दैछन् । यो एकदमै अनौठो लाग्छ कि यिनै मान्छेहरुले...

  २६ कार्तिक २०७९ ०७:३५       डेली न्युजराप्ती     1082

एकीकृत जनक्रान्तिको भेलले छाँटेर रङ उडेका छेपाराहरु…

विचार : विप्लव । वर्ग समाज र सत्ता सङ्घर्षको नियम नै हो कि क्रान्तिभित्र विभिन्न खाले अवसरवादहरु पैदा भइरहन्छन् । त्यसलाई उत्तेजित र प्रकट हुने वातावरण क्रान्तिमा बन्दै जाने नयाँ...

  २५ कार्तिक २०७९ २०:५६       डेली न्युजराप्ती     615

मंसिर ४ को चुनाव खारेजीका लागि दाङमा नेकपाद्वारा मसाल जुलुस प्रदर्शन, तुलसीपुरमा प्रहरी दमन

कार्तिक २५ , तुलसीपुर । विप्लव नेतृत्वको नेकपाले दाङका विभिन्न ठाउँमा भव्य मसाल जुलुस प्रदर्शन गरेको छ ।नेकपा दाङले जिल्लाका मुख्य सहर घोराही , तुलसीपुर , लमही सहित राजपुर लगाएतका...