लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ३० कार्तिक २०७९ १०:२५       डेली न्युजराप्ती     392

अखिल (क्रान्तिकारी)ले भन्यो ‘व्यक्ती होइन व्यवस्था बदलौ’

कार्तिक ३०, तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले मंसिर ४ को संसदीय निर्वाचनका विरुद्ध पोस्टर सार्वजनिक गरेको छ ।संगठनको केन्द्रीय समितीद्वारा सार्वजनिक गरिएको पोस्टरमा व्यक्ती होइन व्यवस्था...

  २८ कार्तिक २०७९ २१:३३       डेली न्युजराप्ती     358

निर्वाचन खारेज सम्बन्धि अन्तरक्रिया:सहभागिले भने ‘म भाेट हाल्दिन, तपाई पनि नहाल्नुहाेला’

सल्यान – नेपाल कम्युनिस्ट पार्टी सल्यानकाे ‘मंसिर ४ काे संसदीय निर्वाचन खारेज तथा जनजागरण अभियान’ अन्तर्गत जिल्लाकाे त्रिवेणी गाउँपालिकाकाे रिखेबजारमा नागरिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नागरिक अन्तरक्रिया कार्यक्रममा बाेल्दै...

  २८ कार्तिक २०७९ २१:३०       डेली न्युजराप्ती     352

दलालहरुको सेवा गर्ने निर्वाचन खारेज गर्नु हाम्रो दायित्व हो : प्रकाण्ड

बुटवल: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले दलालहरुको सेवा र संरक्षण गर्ने आसन्न मंसीर ४ को निर्वाचत बहिष्कार र खारेज गर्नु आफूहरुको दायित्व भएको बताउनु भएको...

  २८ कार्तिक २०७९ २१:२५       डेली न्युजराप्ती     302

संसदिय व्यवस्था विरुद्ध व्यापक जनमत छ,क्रान्तिकारीहरु एक भएर चुनाव खारेज : राष्ट्रिय वामपन्थी मञ्च

साम्राज्यवादी दलालहरुको गठबन्धन भैरहदा जनताको हितमा लडिरहेका क्रान्तिकारीहरुको गठबन्धन नहुनु दुखद हो। राष्ट्रिय वामपन्थी मञ्च नेपालले अहिलेको चुनाव दलाल पुजीवादीहरुलाई सत्तामा टिकाइ राख्न र सत्ताको आयु लम्ब्याउने उदेश्यले हुन लागेको...

  २८ कार्तिक २०७९ २१:१७       डेली न्युजराप्ती     549

संसारका सवै परिवर्तनहरु चुनावबाट होइन रातो झण्डा उठाएर रातो रगत बगाएर भएका छन : नेता जागृति

कार्तिक २८ , बुटवल । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी ,नेपालका प्रवक्ता जागृती रायमाझीले संसारका सवै परिवर्तनहरु चुनावबाट होइन रातो झण्डा उठाएर रातो रगत बगाएर भएको टिप्पणी गरेका छन ।आज सोमबार...

  २८ कार्तिक २०७९ २१:११       डेली न्युजराप्ती     306

नेपालमा षड्यन्त्रपुर्वक ढंगले संसदीय व्यवस्था लादियो : नेता ज्ञवाली

कार्तिक २८ ,बुटवल । ऋषिराम कट्टेल नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हरिदत्त ज्ञवालीले नेपालमा षड्यन्त्रपुर्वक ढंगले संसदीय व्यवस्था लादिएको जिकिर गरेका छन ।आज सोमबार बुटवलमा मंसिर ४ को कथित निर्वाचन विरुद्ध...

  २८ कार्तिक २०७९ २१:०८       डेली न्युजराप्ती     364

संसदीय व्यवस्थामा महिलाहरु मानव होइन‘वस्तु’ भएका छन: धिरेन्द्रा सी

बुटवल: नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य एवम अखिल नेपाल महिला संघ क्रान्तिकारीकि केन्द्रीय उपाध्यक्ष धिरेन्द्रा सीले नेपालमा महिलाहरुलाई मानवको रुपमा नहेरी ‘माल-वस्तु’को रुपमा हेरेको बताउनु भएको छ ।आज सोमबार बुटवलमा...

  २८ कार्तिक २०७९ ०८:०८       डेली न्युजराप्ती     454

संसदीय निर्वाचन खारेजी अभियान चलाइरहेको नेकपाले एक शिक्षकलाइ कालोमोसो दल्यो

महासचिव विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बझाङका एक शिक्षकलाई जन कारबाही स्वरूप कालोमोसो दलेका छन । जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडान ७ स्थित मजखोरी माध्यामिक विद्यालयका शिक्षक जनक बोहोरालाई नेकपाले आर्थिक...

  २७ कार्तिक २०७९ २०:५३       डेली न्युजराप्ती     501

नेकपा दाङद्वारा तुलसीपुरमा आजपनी संसदीय चुनाव खारेजीका लागि भव्य मसाल जुलुस प्रदर्शन

कार्तिक २७ , तुलसीपुर । विप्लव नेतृत्वको नेकपाले आसन्न मंसिर ४ को संसदीय चुनाव खारेजीको घोषणा गरेको छ । नेकपाले आगामी संसदीय निर्वाचन खारेजीका लागि देशव्यापी रुपमा शान्तिपुर्ण बिरोधका कार्यक्रमहरु...

  २७ कार्तिक २०७९ १५:२४       डेली न्युजराप्ती     453

नेकपा दाङका नेता-कार्यकर्ता किसानको खेतमा धान काट्न व्यस्त,संसदीय चुनाव खारेज गर्न अपिल

घोराही: नेपाल कम्युनिस्ट पार्टीले आसन्न मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनलाई खारेज गर्ने कार्यनीति लिएको छ । पार्टीको चुनाव खारेजको कार्यनीतिलाई सशक्त बनाउन यतिबेला नेता- कार्यकर्याहरु देशभर चुनाव...