लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २९ माघ २०८१ १०:४६       डेली न्युजराप्ती     426

दाङमा आज विप्लव-महरा एउटै मञ्चमा जुट्दै

माघ २८,दाङ । दाङमा जनयुद्धका कमान्डर द्वय कृष्ण बहादुर महरा र विप्लव सी एउटै मञ्चमा जुट्ने भएका छन् ।आज सोमबार राप्ती गाउँपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमलाई नेकपाका महासचिव विप्लव सी...

  २९ माघ २०८१ १०:०५       डेली न्युजराप्ती     467

विप्लव आज दाङ आउँदै

माघ २८,दाङ । हेमन्तप्रकाश वली । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी दाङ आउन लाग्नुभएको छ ।आज सोमवार सहिद ऋषि-राधा स्मृति केन्द्र राप्ती गाउँपालिका-५ को दोस्रो साधारणसभा तथा श्रद्धाञ्जली कार्यक्रमलाई...

  २७ माघ २०८१ १५:०७       डेली न्युजराप्ती     454

अखिल (समाजवादी) दाङले स्ववियु निर्वाचनको तयारी गर्ने , क्याम्पस केन्द्रित अभियान चलाउने

माघ २६,घोराही ।हेमन्तप्रकाश वली । अखिल (समाजवादी) दाङले आसन्न स्ववियु निर्वाचनको तयारीमा क्याम्पस केन्द्रित अभियान चलाउने निर्णय गरेको छ ।बुधबार संगठनको घोराहीमा बसेको चौथो पुर्ण बैठकले उक्त निर्णय गरेको हो...

  २४ माघ २०८१ १६:५१       डेली न्युजराप्ती     480

विप्लवको पार्टीले तुलसीपुरमा ‘जनताको सुखदुःखको साथी,घरघरमा नेकपा’ अभियान चलाउने

माघ २३,तुलसीपुर ।हेमन्तप्रकाश वली ।नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगर कमिटीले ‘जनताको सुखदुःखको साथी,घरघरमा नेकपा’ अभियान चलाउने निर्णय गरेको छ ।बुधबार पार्टीको तुलसीपुरमा बसेको उपमहानगर समितिको प्रथम बैठकले उक्त निर्णय गरेको...

  २४ माघ २०८१ ०६:३७       डेली न्युजराप्ती     317

नेकपाका युवा नेता घमण्डद्वारा जन्मदिनको अवसरमा विधालयलाई खेलकुद सामाग्री सहयोग

जन्मदिन मनाउने खर्च जोगाएर रुकुम पश्चिमका एक युवाले आफैले अध्ययन गरेको विद्यालयमा खेलकुद सामाग्री सहयोग गर्नुभएको छ ।  जिल्लाको त्रिवेणी गाउँपालिका ५ जिवाङ निवासी घमण्ड महरले सोहि वडाको विद्या विकास...

  २२ माघ २०८१ २०:०२       डेली न्युजराप्ती     400

नेकपा शान्तिनगरको इन्चार्जमा निर्मल सी , सेक्रेटरीमा मनोज सीलाई जिम्मेवारी

माघ २१,दाङ । नेपाल कम्युनिस्ट पार्टी शान्तिनगर गाउँकमिटीको इन्चार्ज र सेक्रेटरीको जिम्मेवारी हेरफेर गरिएको छ ।पार्टीको चौथो आवधिक योजनाको प्रथम बैठकले गाउँकमिटीको इन्चार्जमा निर्मल सी र सेक्रेटरीमा मनोज सीलाई जिम्मेवारी...

  २२ माघ २०८१ ०७:५६       डेली न्युजराप्ती     276

तुलसीपुरमा चेम्बरले २५ लाख राजश्व तिरेर फागुन १ गतेदेखि १६ गतेसम्म महोत्सव लगाउने

तुलसीपुर, २१ माघ ।दाङको तुलसीपुरमा महोत्सव सञ्चालन हुने भएको छ। तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ गतेदेखि १६ गतेसम्म दाेस्राे तुलसीपुर महोत्सव सञ्चालन हुने भएको हो। आइतबार आयोजकले तुलसीपुरमा...

  २२ माघ २०८१ ०७:५५       डेली न्युजराप्ती     195

आज लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

तुलसीपुर, २१माघ ।लुम्बिनी प्रदेशले आज सोमबार स्थापना दिवस मनाउने भएको छ । स्थायी राजधानी राप्ती उपत्यका देउखुरी दाङमा कार्यक्रम गरि स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मुल समारोह समितिका सदस्य...

  २२ माघ २०८१ ०७:५३       डेली न्युजराप्ती     235

ग्रेट अरनिको स्कुलले मनायो २८औं वार्षिकोत्सव

तुलसीपुर, २१ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित ग्रेट अरनीको इग्लिस सेकेन्डरी स्कुलले २८ औं बार्षिकोत्सव मनाएको छ । शनिबार विभिन्न कार्यक्रम गरि स्कुलले बार्षिकोत्सव मनाएको हो ।...

  २२ माघ २०८१ ०७:५१       डेली न्युजराप्ती     269

दाङमा किशोरीलाई एचपीभी खोप लगाइँदै

तुलसीपुर, २१ माघ ।दाङमा ३९ हजार किशोरीलाई एचपीभी खोप लगाईने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका भानु जोशीका अनुसार दाङका १० वटै पालिकाका ३९ हजार किशोरीहरुलाई एचपीभी खोप लगाउन...