लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ६ माघ २०८१ ०८:२५       डेली न्युजराप्ती     200

सत्ता हस्तान्तरण अघि अमेरिकी राष्ट्रपति बाइडेन द्वारा २ हजार ५ सय जनालाई क्षमादान

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले २ हजार ५ सय जनालाई क्षमादान गरेका छन् । अहिंसात्मक लागूऔषध सम्बन्धी अपराधमा दोषी ठहरिएका २ हजार ५ सय व्यक्तिको सजाय घटाएको ह्वाइट हाउसले...

  ६ माघ २०८१ ०८:२४       डेली न्युजराप्ती     212

पद, पैसा र कुर्सीका लागि संसदवादी पार्टीहरु देश बेच्न तयार छन् : विप्लव सी

बसन्त विकबर्दिया । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले पद, पैसा र कुर्सीका लागि अरु संसदवादी पार्टीहरु देश बेच्न तयार भएको खुलासा गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी बाँके र बर्दियाको संयुक्त...

  ४ माघ २०८१ २२:२६       डेली न्युजराप्ती     1060

नेपालको असल कम्युनिस्ट पार्टी नेकपा हो,यो देशलाई अप्ठ्यारो पर्दा निर्भिकतापुर्वक लड्छ: विप्लव

माघ ३, कपिलवस्तु ।हेमन्तप्रकाश वली । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको असल कम्युनिस्ट पार्टी नेकपा भएको बताएका छन् ।बिहीवार कपिलवस्तु स्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन...

  २ माघ २०८१ १३:२५       डेली न्युजराप्ती     265

एसईई परीक्षाको तालिका सार्वजनिक

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । उक्त तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ । पहिलो दिन अनिवार्य...

  २ माघ २०८१ ०८:४७       डेली न्युजराप्ती     317

आज जैविक विविधता दिवस मनाइँदै

दाङ । ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागिएको छ । कृषि विभागले यही माघ पहिलो साताभर...

  २ माघ २०८१ ०८:४५       डेली न्युजराप्ती     203

आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौं । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशि बाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर...

  २ माघ २०८१ ०८:४४       डेली न्युजराप्ती     290

रासायनिक मलमा भएको भ्रष्टाचार नरोके विप्लवको पार्टीले जनकारबाही गर्ने चेतावनी

पर्सा । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेश प्रदेश इन्चार्ज अनिल सीले पर्सा जिल्लामा रासायनिक मलमा कृषि सामाग्रीको कर्मचारीले कमिशनको खेलमा भ्रष्टाचार गरेको भन्दै उक्त भ्रष्टाचार नरोकिए जनकारबाही...

  २ माघ २०८१ ०८:४१       डेली न्युजराप्ती     235

युवा संगठन नेपालले रोजगारीको मागसहित चैत २४ गते काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौँ । युवा संगठन नेपालले राज्य र नेपाल कम्युनिस्ट पार्टीबिच सम्पन्न तीन बुँदे सहमतिलाई कार्यान्वयन गर्न हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । संगठनको आइतबार हेटौंडामा सम्पन्न केन्द्रीय समिति बैठकले...

  २ माघ २०८१ ०८:४०       डेली न्युजराप्ती     828

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट आज देखि शुरु,प्रथम पुरस्कार ५ लाख

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आज (मंगलबार) बाट शुुरु हुँदैछ । धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुने उदघाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशको सामना गर्नेछ । अर्को खेलमा...

  २९ पुष २०८१ १९:४६       डेली न्युजराप्ती     446

माओवादीसंग एकताको ढोका बन्द छैन्,चुनावमा जान्छौं भन्दा षड्यन्त्र सुरु भयो:नेता विषम

नेपाल कम्युनिस्ट पार्टीको चौथो आवधिक योजनाको प्रथम बैठक घोराहीमा सम्पन्न पौष २८,दाङ ।हेमन्तप्रकाश वली । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिती सदस्य सन्तोष सी (विषम)ले माओवादीसंग एकताको ढोका बन्द नभएको बताएका...