जेन-जी र विप्लवको एजेन्डा मिल्यो, यस्तो छ दुबै पक्षबिच भएको ४ बुदे सहमति

डेली न्युजराप्ती       २ माघ २०८२ १६:५५ मा प्रकाशित     480 No Comments

हेमन्तप्रकाश वली ।
माघ १,दाङ ।
संयुक्त जेन-जी आन्दोलनका संयोजक मिराज ढुंगाना अन्तिममा विप्लवको लाइनमा उभिएका छन् ।
विप्लवले अघि सारेको सर्वपक्षीय सरकारको पक्षमा ढुंगाना उभिएपछि आज काठमाडौँमा दुबै पक्षविच ४ बुदे सहमति भएको छ ।

सहमतिमा सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने , जेन-जी बिद्रोहका मागहरु पुरा गर्न संघर्ष गर्ने , आन्दोलन र जनताको चाहना बमोजिम संविधानको संशोधन , स्थिर सरकार , भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन , राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने सहमति भएको हो ।

सहमति पत्रमा नेकपा (माओवादी)का महासचिव विप्लव सी र संयुक्त जेन-जी आन्दोलनका संयोजक मिराज ढुंगानाले हस्ताक्षर गरेका छन् ।

यस्तो छ सहमतिको पुरापाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार