नेकपा(बहुमत)समुहका कार्यक्रममा सहभागी भएकोप्रती वलीद्वारा आत्मालोचना

डेली न्युजराप्ती       २४ जेष्ठ २०७९ १६:०९ मा प्रकाशित     621 No Comments


जेठ २४,तुलसीपुर। नेकपा(बुहुमत) समुहका गुटगत/फुटपरस्त गतिविधिमा सहभागी भएकोप्रती नेकपाका एक नेताले आत्मालोचना व्यक्त गरेका छन।

नेकपा दाङ जिल्ला कमिटी सदस्य एवम अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य संजय वलीले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै सुदर्शन-धर्मेन्द्र समुहका गुटगत/फुटपरस्त गतिविधिमा सहभागी भएकोप्रती आत्मालोचित हुँदै आफू अब उप्रान्त पार्टी नीति विधि र प्रक्रिया भन्दा बाहिर नगइ एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापनाको अभियानमा दृढताका साथ लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार