दाङमा नदि किनारमा भेटिएका तीन शवको रहस्य खुल्यो!

डेली न्युजराप्ती       २० आश्विन २०७९ १५:२३ मा प्रकाशित     485 No Comments

तुलसीपुर। दाङमा क्रिस्चियन धर्मावलम्बीहरूले गाडेका तीन शव बगाएर नदी किनारमा फालेको अबस्थामा भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बगरपुरको बबई नदीको किनारमा तीन वटा फेला परेका हुन्।

ती शवलाई सुरक्षित स्थानमा गाड्न आफन्तको जिम्मा लगाईएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार