तस्वीरमा हेर्नूस विप्लव निकट अखिल(क्रान्तिकारी)दाङको २५औ जिल्ला सम्मेलन!

डेली न्युजराप्ती       १४ पुष २०७९ ०८:२२ मा प्रकाशित     223 No Comments

विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) दाङको २५औ जिल्ला सम्मेलन बुधबार घोराहीमा सम्पन्न भएको हो । हजारौं बिद्यार्थीहरुको प्रदर्शनसहित सम्पन्न सम्मेलनले खुमन सीलाइ अध्यक्षमा निर्वाचित गर्दै ४१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । तस्वीरमा हेर्नुस २५औ जिल्ला सम्मेलन:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार