मंसिर २७,दाङ । नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटीका सदस्य अमर बहादुर सीलाई मातृशोक परेको छ ।
नेता अमर बहादुर सीकी ममतामयी आमा सेतु कुमारी खत्रीको मंसिर २६ गतेका दिन ९२ वर्षको उमेरमा दुख निधन भएको हो ।
नेकपा घोराहीका सेक्रेटरी महान सीले बिहिवार एक शोक वक्तव्य जारी गर्दै पार्टीका नगर समिती सदस्य अमर बहादुर सीकी आमा सेतु कुमारी खत्रीप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
शोक वक्तव्यमा परिवर्तन-२ कालाबाङ रोल्पा निवासी सेतु कुमारी खत्रीको निधनले सम्पुर्ण पार्टीपंक्तिलाई मर्माहत बनाएको र दुखद घडिमा दिवंगत आमा सेतु कुमारी खत्रीप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनहरुमा गहिरो समवेदना व्यक्त गरिएको छ ।
यस्तो छ शोक वक्तव्यको पुरापाठ:-
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.