नेकपाका केन्द्रीय सदस्य शितलद्वारा घिमिरेका बुवाप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त

डेली न्युजराप्ती       १७ बैशाख २०७९ १२:१२ मा प्रकाशित     340 No Comments


बैशाख १७,तुलसीपुर। नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितलले मृतक डण्डपाणि घिमिरे प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।

विप्लव नेतृत्वको नेकपा निकटको पेशागत संगठन अखिल नेपाल शिक्षक संगठन तुलसीपुर उपमहानगर कमिटीका अध्यक्ष मेघराज घिमिरेलाइ पिता डण्डपाणि घिमिरेको ८४ वर्षको उमेरमा दुखद निधन भएको थियो।
मृतक घिमिरेलाई श्रद्धाञ्जली व्यक्त गर्दै नेता शितलले घिमिरेको निधनले अत्यन्त दुखित एवम मर्माहत बनाएको समेत बताउनुभएको थियो। उहाले मृतक घिमिरेप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सोकसन्तप परिवारजनप्रती गहिरो समबेदना समेत प्रकट गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार