नेकपा दाङका नेता उज्वललाई मातृशोक,पार्टीद्वारा शोक व्यक्त

डेली न्युजराप्ती       ७ असार २०७९ १७:५२ मा प्रकाशित     379 No Comments


असार ७,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कमिटी सदस्य आत्मराम घिमिरे(उज्वल)लाई मातृशोक परेको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ निवासी पार्टी दाङ जिल्ला कमिटी सदस्य आत्मराम घिमिरे(उज्वल)कि ममतामयी आमा तथा पार्टी सदस्य सृजना चालिसे (घिमिरे)कि सासूआमा बाणगंगा नगरपालिका-२ नन्दनगर कपिलवस्तु निवासी द्रौपती घिमिरेको ७१ वर्षको उमेरमा हिजो दुखद निधन भएको हो।
नेकपा दाङका सेक्रेटरी प्रदिपले आज शोक वक्तव्य जारी गर्दै मृतक द्रौपती घिमिरेको निधनले पार्टी दुखित एवम मर्माहत भएको बताउनुभएको छ।
शोक वक्तव्यमा मृतक घिमिरेप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नुकासाथै शोकसन्तप्त परिवारजन,आफन्तजन,इस्टमित्र लगाएत सम्पुर्णमा समबेदना व्यक्त गरिएको छ।

शोक वक्तव्यको पुर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार