नेकपाद्धारा सुनापति – लुभुघाटमा भएको बस दुर्घटनाप्रति दुःख, घटनाबारे छानबिन गर्न माग

डेली न्युजराप्ती       २२ असार २०७९ १८:४४ मा प्रकाशित     464 No Comments


दाङ। नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लवद्धारा मंगलबार रामेछाप जिल्लाको सुनापति – लुभुघाटमा भएको बस दुर्घटना र मानवीय क्षतिप्रति दुख व्यक्त गरिएको छ ।बुधबार महासचिव विप्लवले एक वक्तव्य जारी गर्दै घाइतेहरुको स्रिघ्र स्वास्थ्यलाभको गर्दै यो मर्माहत र दुःखपूर्ण दुर्घटनामा जीवन गुमाउने यात्रुहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।महासचिव विप्लवले दुर्घटनाबारे तत्काल छानविन गरि ज्यान गुमाउनु हुने व्यक्तिहरुको परिवारजनलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

वक्तव्यको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार