अखिल (क्रान्तिकारी) काठमाडौका अध्यक्ष पक्राउ

डेली न्युजराप्ती       ३ मंसिर २०७९ २०:०९ मा प्रकाशित     283 No Comments

काठमाडौ / अखिल (क्रान्तिकारी) जिल्ला संगठन समिति काठमाडौका अध्यक्ष हस्त बहादुर विश्वकर्मा पक्राउ परेका छन।मङ्सिर ४ गते हुन लागेको संसदिय चुनावको पुर्व सन्ध्यामा अध्यक्ष विश्वकर्मालाई राजधानीको बानेश्वरबाट पक्राउ गरिएको हो।

शिक्षामा क्रान्तिकारी परिवर्तनका लागि संघर्स गर्दै आएको अखिल क्रान्तिकारीका महासचिव ललित बिश्वकर्मालाई यस अघि नै किर्तिपुरबाट गिरफ्तार गरिएको थियो भने देश भरी पक्राउ र धरपकडका घटनाहरु एक पछि अर्को रुपमा हुदै आएका छ्न।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार