तुलसीपुरमा एम्बुलेन्सको र्याली:साईरन बजाउदै , नगरिक तर्साउदै

डेली न्युजराप्ती       १२ माघ २०७९ ०६:३१ मा प्रकाशित     140 No Comments

१२ माघ/ तुलसीपुर बजारमा गएराती एम्बुलेन्स चालकहरुले साईरन बजाएर एम्बुलेन्स दिवस मनाएका छन् । करिब आठ वटा एम्बुलेन्स एकै साथ बजारमा साईरन बजाएर बजार परिक्रमा गरेर एम्बुलेन्स दिवस मनाएको एम्बुलेन्स चालक संघ तुलसीपुरले जनाएको छ ।

तर एम्बुलेन्सको साइरन बजेको सुनेर नागरिक भने तर्सित भएको सामाजिक संजालमा लेखेका छन् । आम नागरिकलाई एम्बुलेन्स दिवसको बारे थाहा नहुँदा कतै ठूलो दुर्घटना भयो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार