युवा क्लवद्वारा मास्क वितरण कार्यक्रम सम्पन्न

डेली न्युजराप्ती       ३० श्रावण २०७८ २२:३६ मा प्रकाशित     712 No Comments


मधुसूदन गिरी श्रावण-३०,बंगलाचुली।
दाङको बंगलाचुली गाउपालिकामा स्टार बंगलाचुली युवा क्लव द्वारा मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार क्लवका अध्यक्ष सशिधर परियार(शुसिल) काे संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो । विश्वभरि माहामारीको रुपमा फैलिरहेको करोना भाईरसलाई मध्यनजर गर्दै र शनिवार बंगलाचुलीमा घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै मास्क वितरण गरेको क्लवका अध्यक्ष परियार ले बताए।मास्क वितरण कार्यक्रममा विभिन्न व्यक्ति हरुले क्लवलाई माक्स सहयोग गरेको क्लवका अध्यक्ष परियारले जानकारी दिए।
दाङ्गमा कोरोना भाइरस को संक्रमण दर बढिरहेको भन्दै क्लबले सम्पूर्ण दाङबासिलाइ सुरक्षित रहन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार