अखिल (क्रान्तिकारी)ले बैशाख ९ गते नेकपा स्थापना दिवस मनाउने

डेली न्युजराप्ती       २० चैत्र २०७९ ०७:१३ मा प्रकाशित     279 No Comments

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आगामी बैशाख ९ गते नेकपा स्थापना दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ।

आइतबार काठमाडौको नेपाल ल क्याम्पसको सभाहलमा बसेको अखिल क्रान्तकारी मध्यकमाण्ड स्तरीय बैठकले यस्तो निर्णय गरेको हो।

संगठनका उपाध्यक्ष नरेन्द्र सीको अध्यक्षतामा भएको बैठकमा नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य तथा संगठनकी फ्रयाक्सन इन्चार्ज शिलु सी , संगठनका अध्यक्ष प्रकाश सी लगाएत अखिल क्रान्तिकारी सम्बद्ध नेता-कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार