विप्लव नेतृत्वको नेकपा र नेकपा क्रान्तिकारी समाजवादीबीच पार्टी एकताका बिषयमा छलफल!

डेली न्युजराप्ती       ३२ जेष्ठ २०८० ११:३३ मा प्रकाशित     153 No Comments

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी समाजवादीबीच पार्टी एकताका लागि छलफल भएको छ । नेकपाका स्थायी कमिटी सदस्य शुसिल सी र नेकपा क्रान्तिकारी समाजवादीका अध्यक्ष एम सुनुवारको उपस्तिथिमा नेकपाको केन्द्रीय कार्यलय वुद्दनगरमा छलफल भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार