नेकपाद्वारा देशका विभिन्न ठाउँमा श्रम उत्सवको रुपमा रोपाइँ उद्घाटन (फोटो फिचर)

डेली न्युजराप्ती       १५ असार २०८० २०:५४ मा प्रकाशित     147 No Comments

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीद्वारा देशका विभिन्न ठाउँमा आज असार १५ गते श्रम उत्सव्को रुपमा रोपाइँ सुरु गरिएको छ। श्रम उत्सवको रुपमा रोपाइँको कपिलबस्तुमा नेकपा महासचिव विप्लव द्वारा उद्घाटन गरिएको हो। यो संगै केन्द्रीय उत्पादन अन्तर्गत चितवन र बर्दियामा पनि रोपाइँ सुरु गरिएको छ। रोपाइँ असार मसान्त सम्म चल्ने नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार