कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीद्वारा देशका विभिन्न ठाउँमा आज असार १५ गते श्रम उत्सव्को रुपमा रोपाइँ सुरु गरिएको छ। श्रम उत्सवको रुपमा रोपाइँको कपिलबस्तुमा नेकपा महासचिव विप्लव द्वारा उद्घाटन गरिएको हो। यो संगै केन्द्रीय उत्पादन अन्तर्गत चितवन र बर्दियामा पनि रोपाइँ सुरु गरिएको छ। रोपाइँ असार मसान्त सम्म चल्ने नेकपाले जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.