लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ७ भाद्र २०८० ०९:५४       डेली न्युजराप्ती     355

रुसी वागनर समुहका प्रमुख प्रिगोजिनसहित १० जनाको मृत्यु !

काठमाडौँ । रुसको निजी सैन्य समूह वागनर समूहका प्रमुख येब्गेनी प्रिगोजिनसहित १० जनाको विमान दुर्घटनामा मृत्यु भएको छ । पश्चिमी रुसको तेबेर शहरमा निजी विमान दुर्घटनामा प्रिगोजिनसहित १० जनाको मृत्यु...

  ७ भाद्र २०८० ०९:५३       डेली न्युजराप्ती     409

भारतले रच्यो नयाँ इतिहास:चन्द्रयान-३ चन्द्रमामा सफल अवतरण

काठमाडौँ । भारतको चन्द्रयान-३ ले बुधबार चन्द्रमामा सफल अवतरण गरेको छ। योसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेको छ। योसँगै इसरोको लाइभ स्ट्रिमिङ लिंकले पनि युट्युबमा इतिहास...

  ७ भाद्र २०८० ०७:२१       डेली न्युजराप्ती     489

नेकपाले आज तुलसीपुरमा एमसिसीको पुत्ला दहन गर्ने

भदौ ७ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले एमसिसी विरुद्ध एमसिसिको पुत्ला दहन गर्ने जनाएको छ । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत बिहिवार तुलसीपुरमा एमसिसीको पुत्ला दहन गर्ने कार्यक्रम...

  ७ भाद्र २०८० ०७:१९       डेली न्युजराप्ती     736

‘हामीलाई पैसाको दासत्व भन्दा बरु आजको जीवन नै ठिक छ’

हाम्रो पार्टीका नेताकार्यकर्ताहरु,विश्वभरि रहेका नेपाली नागरिकहरु,हार्दिक अभिवादन !आज खासगरी अमेरिकाको एमसीसी परियोजनाबारे हाम्रो पार्टीको धारणा राख्न खोज्दैछु। एमसीसी नेपालमा आएपछि ठुलाठुला बहसहरु भएका छन।कुनै बेला यसको सकारात्मक प्रभाव भएपनि अहिले...

  ६ भाद्र २०८० २०:०६       डेली न्युजराप्ती     691

१० दिनमा पैसा दोब्बर हुन्छ भन्दै लाखौं ठगी गर्ने प्रभु इन्टरप्राईजेजका सञ्चालक पुन फरार

हेमन्त प्रकाश ओली ।भदौ ६ , तुलसीपुर । दाङको तुलसीपुरमा सञ्चालित एक इन्टरप्राईजेजले लाखौं रकम ठगी गरेको खुलेको छ ।तुलसीपुर - ५ आलुमण्डीमा करिव १ महिना सञ्चालन गरेर आलुमण्डी आसपासका...

  ६ भाद्र २०८० २०:०२       डेली न्युजराप्ती     481

नेकपा पश्चिम दाङद्वारा अविरल वर्षातको प्रवाह नगरी एमसिसी विरुद्ध वालिङ(फोटोफिचर)

भदौ ६ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले एमसिसी कार्यान्वयनका विरुद्ध तुलसीपुर , बबई गाउँपालिका , शान्तिनगर , दंगिशरण गाउँपालिकामा वालिङ गरेको छ । नेकपाका नेता-कार्यकर्ताले बुधबार बिहानैदेखी...

  ५ भाद्र २०८० १७:१०       डेली न्युजराप्ती     1690

तुलसीपुरको बसपार्क घेरबारमा तीन जना वडा अध्यक्षको हस्तक्षेप ,अनियमितताको आशंका

हेमन्त प्रकाश ओली ।भदौ ५ , तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको बसपार्क घेरबारमा उपमहानगरपालिकाका तिन जना वडा अध्यक्षले हस्तक्षेप गरेका छन् । तुलसीपुरको बसपार्क क्षेत्र घेरबार गर्दा बसपार्क वरिपरिका आम बासिन्दाको...

  ५ भाद्र २०८० १६:१८       डेली न्युजराप्ती     338

एमसिसी विरुद्ध नेकपाद्वारा देशव्यापी संघर्षका कार्यक्रम घोषणा, प्रतिरोध संघर्षमा उत्रिन अपिल

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी परियोजना एमसीसी र नेपाल सरकारबिच कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर हुँदैछ भन्ने जानकारीले आफुहरुलाई गम्भीर बनाएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ।मङ्गलबार नेकपा महासचिव...

  ५ भाद्र २०८० ०७:५१       डेली न्युजराप्ती     360

आजको मौसम : कुन प्रदेशमा छ भारी वर्षाको सम्भावना?

काठमाडौं । हाल देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र...

  ४ भाद्र २०८० २२:०१       डेली न्युजराप्ती     467

विप्लव नेकपाका नेता पुगे सल्यान गाडी दुर्घटनाका घाइतेहरुको अबस्था बुझ्न प्रादेशिक अस्पतालमा!

भदौ ४ , दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सल्यानको कपुरकोट गाडी दुर्घटनामा परि घाइते भएका बिरामीहरुको अबस्थाबारे बुझ्न अस्पताल पुगेको छ । सोमबार बेलुका नेकपाका नेताहरु सल्यानको कपुरकोट...