लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १५ असार २०८० २०:५९       डेली न्युजराप्ती     435

‘समाजवादी अर्थप्रणालीको अभ्यास गर्न श्रमउत्सवमा सहभागी भएका छौँ’

कपिलवस्तु। नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा आज कपिलवस्तुमा श्रमउत्सव मनाएको छ ।श्रम उत्सवमा सहभागी भएका नेताकार्यकर्ताहरुले समाजवादी अर्थप्रणालीको अभ्यासका लागि पार्टीको केन्द्रिय योजना अनुसार श्रम उत्सव थालनी गरेको प्रतिक्रिया दिएका छन।...

  १५ असार २०८० २०:५४       डेली न्युजराप्ती     380

नेकपाद्वारा देशका विभिन्न ठाउँमा श्रम उत्सवको रुपमा रोपाइँ उद्घाटन (फोटो फिचर)

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीद्वारा देशका विभिन्न ठाउँमा आज असार १५ गते श्रम उत्सव्को रुपमा रोपाइँ सुरु गरिएको छ। श्रम उत्सवको रुपमा रोपाइँको कपिलबस्तुमा नेकपा महासचिव विप्लव द्वारा उद्घाटन गरिएको...

  १५ असार २०८० २०:४४       डेली न्युजराप्ती     374

श्रम उत्सवमा जनपत्रकार संगठन नेपालका अध्यक्षसहित दर्जनबढी पत्रकार सहभागी!

असार १५ , कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीद्वारा शुक्रबार आयोजना गरिएको श्रम उत्सवमा जनपत्रकार संगठन नेपाल पनि सहभागी भएको छ । नेकपाको आत्मनिर्भर उत्पादन , आत्मनिर्भर पार्टी केन्द्रिय अभियान २०८०...

  १४ असार २०८० २३:०५       डेली न्युजराप्ती     466

नेकपा पश्चिम दाङद्वारा २ बिघा जमिनमा धान खेतीको तयारी

असार १४ , दाङ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले २ बिघा जमिनमा धान खेतीको तयारी गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सीले यो वर्ष...

  १४ असार २०८० २२:४९       डेली न्युजराप्ती     400

नेकपाले भोलि देशभर श्रम उत्सव मनाउदै,महासचिव विप्लवले उद्घाटन गर्ने

कपिलवस्तु /नेपाल कम्युनिस्ट पार्टीले (भोलि) असार १५ गते देशभर एकैसाथ श्रम उत्सवको उद्घाटन गर्दैछ। नेकपाले केन्द्रिय उत्पादन अन्तर्गत कपिलवस्तु , चितवन , वर्दियाको राजापुरमा विशेष कार्यक्रमको आयोजना गरि देशभर एकैसाथ...

  १४ असार २०८० २२:४७       डेली न्युजराप्ती     368

‘वीरजङ्ग पुस्तकालयमा एक लाख पुस्तक पुर्‍याउने लक्ष्य’

कपिलवस्तु / वीरजङ पुस्तकाल सञ्चालन समिति सदस्य एवम् नेपाल कम्युनिस्ट पार्टीका नेता शुसिलले कपिलवस्तुको शिवगढीमा रहेको पुस्तकालयमा १ लाख पुस्तक संकलन गर्ने लक्ष्य रहेको जानकारी दिएका छन।बिहिवार जनपत्रीका डटकमसङ्ग पुस्तकालयको...

  १४ असार २०८० २२:४३       डेली न्युजराप्ती     368

अर्घाखाँचीमा चार दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

अर्घाखाँची /जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशले सञ्चालन गरेको चार दिने आधारभूत पत्रकारिता तालिम बिहीबार सम्पन्न भएको छ।तालिममा समाचार लेखन, संकलन, श्रोत पहिचान, रेडियो उद्घघोषण, मोबाइल पत्राकारिता लगाएतका बिबिध बिषयहरुमा प्रशिक्षण...

  १४ असार २०८० ०७:५२       डेली न्युजराप्ती     456

समाजवादी मोर्चालाई हेर्ने तिन कोण: भरत सी

समाजवादी मोर्चा घोषणा लगत्तै दक्षिण र वाम कोणबाट यसको आलोचना सुरु भएको छ। यसको प्रभावकारी कार्यान्वयन तथा सफल भविष्यप्रति आशंका व्यक्त गरिएको छ। त्यसैले मोर्चालाई हेर्ने सही र गलत कोणबारे...

  १४ असार २०८० ०७:५०       डेली न्युजराप्ती     394

कृष्ण कँडेलसहितका कलाकारहरु नेकपाको आयोजनामा हुने श्रम उत्सवमा सहभागी हुने!

काठमाडौ /विप्लव नेतृत्वको नेकपाद्धारा आयोजित असार १५ गतेदेखिको श्रम उत्सवमा भाग लिन ईन्द्रणी साँस्कृतिक परिवारका अध्यक्ष कृष्ण कडेल,कलाकार धनश्याम गौतम, माईला लामा, चिरन पुन लगायतको टोली असार १४ गते कपिलवस्तु...

  १४ असार २०८० ०७:४७       डेली न्युजराप्ती     360

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले खोलेको संस्था मलामाल, १० करोड सरकारी बजेट!

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लामो समयदेखि आफैंले स्थापना गरेको संस्थालाई सरकारी बजेट उपलब्ध गराउँदै आएको पाइएको छ। चौधरीले स्थापना गरेको दाङको चखौरास्थति थारू सांस्कृतिक संरक्षण केन्द्रको नाममा पछिल्लो...