लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु
उदयपुरमा विप्लवका बिद्यार्थीद्वारा नेपाली भुभाग समेटिएको ‘अखण्ड भारत’को नक्सा जलाइयो!
जेष्ठ १७ , दाङ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल ( क्रान्तिकारी)का कार्यकर्ताहरुले ‘अखण्ड भारत’ को नक्सा जलाएका छन् ।आज बुधबार उदयपुरको गाईघाटमा ‘अखण्ड भारत’ को नक्सामा नेपालको कपिलवस्तु र...
अवैध बाटोबाट विद्यार्थी पठाउँदै नेपालका शैक्षिक कन्सल्टेन्सीहरु
काठमाडौं – नेपालका शैक्षिक कन्सल्टेन्सीहरुले अवैध बाटोबाट नेपाली विद्यार्थीहरुलाई युरोपियन मुलुक साइप्रस पठाउने गरेको पाइएको छ । कन्सल्टेन्सीहरुले नेपाली विद्यार्थीलाई भारतको नयाँ दिल्ली हुँदै साइप्रस पठाउने गरेको पाइएको हो ।...
‘भारतीय संसदको नक्साबाट नेपाली भूमीको नाम तुरुन्त हटाउ’ : अखिल (क्रान्तिकारी)
दाङ । अखिल (क्रान्तिकारी)ले भारतीय संसदमा राखिएको नेपाली भूमि कपिलस्तु र लुम्बिनी नाम तत्काल हटाउन माग गरेको छ । संगठनले एक वक्तव्य जारी गर्दै उक्त अपिल गरेको हो ।संगठनले भनेको...
भारतीय अतिक्रमण विरुद्ध नेता सुमनसिंहको अपिल ‘युवा बिदेश नजाउ , यहीँ बस् र देशको लागि लड’
हेमन्त प्रकाश ओली । जेष्ठ १६ , दाङ । नेकपाका केन्द्रीय सदस्य सुमनसिंह सीले युवाहरुलाइ बिदेश नजान अपिल गरेका छन् ।आज सामाजिक संजाल फेसबुकमा एउटा छोटो स्टाटस लेख्दै नेता सुमनसिंहले...
विप्लवका बिद्यार्थी नेता ललितले भने ‘ भारतले नेपाली भुभाग समेटिएको नक्सा तत्काल सच्याउनुपर्छ’
हेमन्त प्रकाश ओली । जेष्ठ १६ , दाङ । नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी)का केन्द्रीय महासचिव ललित सीले भारतले नेपाली भुभाग समेटिएको नक्सा तत्काल सच्याउनुपर्ने धारणा व्यक्त गर्नुभएको...
हतियारधारी समुहद्वारा एन एम बी बैंकमा लुटपाट
काठमाडौं। महोत्तरीको औरही गाउँपालिका-२ स्थित औरही बजारमा रहेको एनएमबी बैंकमा हतियारधारी समूहले लुटपाट गरेको छ । पेस्तोलसहित आएका चारजना लुटेराले बैंकका कर्मचारीलाई त्रास देखाउँदै ३८ लाख रूपैया लुटेर भागेको प्रहरीले...
देशको संकटको निकास वैज्ञानिक समाजवाद मात्र हाे: विप्लव
१६ जेष्ठ, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अहिलेको संकटको निकास बैज्ञानिक समाजवाद भन्दा अन्य कुनै विकल्प नभएको ठाेकुवा गरे ।नेकपा मध्य कर्णाली ब्यूरोकाे राजनीतिक प्रशिक्षण कार्यक्रमलाई मंगलबार...
‘साम्राज्यवादले पुराना पार्टीको ठाउँमा रवीलाई उदय बनाएर आफ्नो स्वार्थ सिद्ध गर्न चाहान्छ’
घोराही । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले साम्राज्यवादले पुराना पार्टीको ठाउँमा रवीलाई उदय बनाएर आफ्नो स्वार्थ सिद्ध गर्न चाहेको बताउनुभएको छ ।नेकपा दाङको सोमबार घोराहीमा आयोजित बिशेष संयुक्त...
अखिल (क्रान्तिकारी) राप्ती ब्युरोले ‘नो एमसिसी ,गो ब्याक अमेरिका’ अभियान चलाउने
घोराही । नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) राप्ती ब्युरोले अमेरिकी अतिक्रमण विरुद्ध अभियान चलाउने निर्णय गरेको छ । सोमबार घोराहीमा सम्पन्न संगठनको राप्ती ब्युरोको प्रथम पुर्ण बैठकले अमेरिकी हस्तक्षेप...
दशरथपुरका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न पहल गरिनेछ: विप्लव
सुर्खेत। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले निरंकुश पञ्चायत विरुद्धको आन्दोलनका क्रममा उच्च साहादत्त प्राप्त गर्ने दशरथपुर विद्रोहका ७ जना सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्न पहल गरिने प्रतिवद्धता जनाउनु भएको छ...
भर्खरै आएकाे
- “बस्न दे सरकार, बाँच्न दे सरकार” भन्दै तुलसीपुरमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको प्रदर्शन १७ जेष्ठ २०८० १०:३०
- भौतिकवादबारे विचारगोष्ठी तथा अन्तरक्रिया कार्यक्रम घोराहीमा हुने १७ जेष्ठ २०८० १०:३०
- कम्युनिस्ट एकताको नाममा स्वार्थी गठजोडको भ्रम नफैलाउन सविन पोख्रेलको चेतावनी १७ जेष्ठ २०८० १०:३०
- बारम्बार विद्युत अवरुद्ध हुने समस्याप्रति नेकपा (माओवादी) तुलसीपुरको ध्यानाकर्षण १७ जेष्ठ २०८० १०:३०
- अनुशासनको डण्डा चलाउँदै विप्लव,विचलनकारीको आरोपमा शिलु जिम्मेवारीबाट मुक्त १७ जेष्ठ २०८० १०:३०
ट्रेन्डिङ
- विप्लवका छोराले गरे यस्तो ट्विट,देशभर तरंग
- विप्लवलाई पक्राउ पुर्जी कटाउने प्रचण्ड,यसरी खुल्यो रहस्य
- दाङमा माओवादी केन्द्रका क्षेत्रीय संयोजक सहित ५० नेता-कार्यकर्ता नेकपामा समाहित
- दाङमा विप्लवका युवाहरुले ऋण नतिरेपछी साहुद्वारा थुनिएका एक परिवारको उद्दार गरे
- ‘विप्लव बिधालय बनाउदै,सरकार पक्राउ पुर्जी जारी गर्दै’ नमुना बिधालयको भदौ ३ गते भव्य उद्घाटन हुँदै
- दाङमा तत्कालिन नेकपा (बहुमत) को चन्दा आतंक, १० लाख नदिए अपहरण गर्ने धम्की !
- रुसबाट एक नेपाली युवाले विप्लवलाई सम्झिदै भने‘म टाढा भएपनि मन मुटुमा पार्टी नै छ’
- ‘सी’ जातीले यसरी मनाउने छन मृत्यु संस्कार , नेकपाका कार्यकर्ताले लागु गर्न थाले!
- अपराधिक समुहद्वारा नेकपाका कार्यकर्तामाथी आक्रमण,युवा संगठन नेपालले दियो कडा चेतावनी
- दोघरे स्कुलको २ बिघा बढी जग्गा हिनामिना,को-को छन् संलग्न?










