लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १४ जेष्ठ २०८० २२:०२       डेली न्युजराप्ती     683

नेकपा राप्ती ब्युरोको बिशेष बैठक: लघुवित्त र मिटरव्याजका विरुद्ध संघर्ष गर्ने निर्णय

हेमन्त प्रकाश ओली । जेष्ठ १४ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोको बिशेष बैठक सम्पन्न भएको छ ।आइतबार घोराहीमा सम्पन्न बिशेष बैठकले लघुवित्त र मिटरव्याजका विरुद्ध संघर्ष गर्ने...

  १४ जेष्ठ २०८० २१:५९       डेली न्युजराप्ती     545

गाउँगाउँबाट लघुवित्तलाई प्रतिबन्धित गर्दै नेकपा!

नेपाल कम्युनिष्ट पार्टी पश्चिम अछामले एकसाथ दुई लघुवित्त संस्थामा तालाबन्दी खेमराज बुढा । १४ जेठ, अछाम साँफेबगर : नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछामले लघुवित्तमा तालाबन्दी गरेको छ ।आइतबार अछामको साँफेबगरमा...

  १४ जेष्ठ २०८० २१:५७       डेली न्युजराप्ती     312

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा ४८२ जनाको कैद सजाय माफी गरेका छन्। आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ जनाको कैदीहरूको भुक्तान...

  १४ जेष्ठ २०८० २१:५५       डेली न्युजराप्ती     583

विप्लवलाई सुर्खेतमा भव्य स्वागत , भोलि सुर्खेतमा हुने आमसभालाई विप्लवले सम्बोधन गर्ने

१४ जेष्ठ , सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीलाई नेकपा मध्य कर्णाली ब्युरो र सुर्खेतले वीरेन्द्रनगरमा भव्य स्वागत गरेको छ । जेष्ठ १५ गते सुर्खेतकाे दशरथपुरमा पञ्चायत विरूद्वकाे...

  १४ जेष्ठ २०८० १०:५४       डेली न्युजराप्ती     406

नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोको बिशेष बैठक सुरु

दाङ । नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोको बिशेष बैठक घोराहीमा सुरु भएको छ । आइतबार बिहानदेखि घोराहीमा सुरु भएको बैठकमा नेकपा राप्ती ब्युरो अन्तर्गतका सबै जिल्लाका ब्युरो मातहतका नेताहरुको सहभागीता...

  १४ जेष्ठ २०८० १०:४४       डेली न्युजराप्ती     297

आइपीएल महासंग्राम:उपाधिका लागि आज गुजरात र चेन्नई भिड्दै

साबिक विजेता गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग९आइपीएल० को च्याम्पियन बन्नका लागि फाइनल खेलमा आज आइतबार खेल्दै छन् ।गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट मैदानमा हुने फाइनल...

  १४ जेष्ठ २०८० १०:४२       डेली न्युजराप्ती     357

जनपक्षीय पत्रकारिता आजको आबश्यकता : नेकपा ईन्चार्ज माहुरी

अनिल नेपालीअर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज खेम घर्ती (माहुरी)ले जनपक्षीय पत्रकारिता आजको आबश्यकता रहेको बताउनुभएको छ । जत्रपत्रकार सगठन नेपाल जिल्ला समिति अर्घाखाँचीले शनिबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको...

  १४ जेष्ठ २०८० १०:४०       डेली न्युजराप्ती     343

अमेरिकी रक्षामन्त्रीले भारतसहित चार राष्ट्रको भ्रमण गर्ने

काठमाडौँ । अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिन तृतीयले आगामी सातादेखि भारतसहित चार राष्ट्रको भ्रमण गर्ने भएका छन् । अमेरिका र भारतले अमेरिका–भारत प्रमुख रक्षा साझेदारीलाई आधुनिकीकरण गर्ने श्रृंखला जारी राख्ने...

  १४ जेष्ठ २०८० १०:३८       डेली न्युजराप्ती     264

राष्ट्रिय जनमोर्चा दाङको अध्यक्षमा आचार्य

दिनेश रैदासदाङ । राष्ट्रिय जनमोर्चा, दाङको पाचौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनले गणेश आचार्यको अध्यक्षतामा २५ पूर्ण र ४ वैकल्पिक र ७ सल्लाहकार सहितको जिल्ला समिति...

  १३ जेष्ठ २०८० २०:४५       डेली न्युजराप्ती     764

वैद्य-धर्मेन्द्र एकता भाँडियो : क्रान्तिकारी माओवादीसंग एकता नभएको नेता अज्ञातको घोषणा

काठमाडौं । विप्लव नेतृत्वको नेकपाबाट छुट्टिएका धर्मेन्द्र बास्तोलाको नेतृत्वमा गठन गरेको नेपाल कम्युनिष्ट पार्टी बहुमत विघटन भएको छ। स्थानीय तहको निर्वाचनलाई प्रयोग गर्ने कार्यनीतिको संकेत प्रक्षेपण भएपछि विप्लवलाई चुनावपरस्त,संसदीय संशोधनबादी...