लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ३१ बैशाख २०८० १४:३०       डेली न्युजराप्ती     521

जनक्रान्तीका सहिद क. महानकि पत्नीले भनिन ‘उहाँको सपना पूरा गर्न क्रान्तिमा होमिएकी छु’

बैशाख ३१ , तुलसीपुर । एकीकृत जनक्रान्तीका सहिद गोकुल राणा मगर (महान)कि पत्नी मालती राणाले क्रान्तिमा सहादत प्राप्त गर्नुभएका आफ्ना पतिको सपना पूरा गर्न क्रान्तिमा होमिएको स्पष्ट पार्नुभएको छ ।...

  ३१ बैशाख २०८० १४:२६       डेली न्युजराप्ती     381

अनेमसंघ क्रान्तिकारी पश्चिम दाङको दशौं जिल्ला सम्मेलन तुलसीपुरमा सुरु

बैशाख ३१ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी पश्चिम दाङ जिल्ला समितिको दशौं जिल्ला सम्मेलन सुरु भएको छ ।संगठनका संयोजक प्रकृति सीको अध्यक्षतामा सुरु...

  ३० बैशाख २०८० २२:४२       डेली न्युजराप्ती     324

समाजवाद प्राप्तिको आन्दोलनमा दमन गरे युवाहरुले राइफल बोक्छन:शितल

बैशाख ३० , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य शितल सीले वैज्ञानिक समाजवाद प्राप्तिको आन्दोलनमा राज्यले दमन गरे युवाहरुले राइफल बोक्ने चेतावनी दिनुभएको छ ।आज शनिबार तुलसीपुरमा युवा संगठन...

  ३० बैशाख २०८० २२:३७       डेली न्युजराप्ती     314

भ्रष्टाचार उत्पादन गर्ने संसदीय व्यवस्थाको कारखाना नै ध्वस्त पारिदिनुपर्छ : नेता सविन

बैशाख ३० , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सीले भ्रष्टाचार उत्पादन गर्ने संसदीय व्यवस्थाको कारखाना नै ध्वस्त पारिदिनुपर्ने अभिव्यक्ती दिनुभएको छ ।आज शनिबार...

  ३० बैशाख २०८० २२:३२       डेली न्युजराप्ती     477

धर्मेन्द्र -शुदर्शनले साम्राज्यवादको इसारामा पार्टी फुटाएको पुष्ठि भयो : पाटन

बैशाख ३० , तुलसीपुर । युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन सीले धर्मेन्द्र -शुदर्शनले साम्राज्यवादको इसारामा पार्टी फुटाएको पुष्ठि भएको ठोकुवा गर्नुभएको छ। आज शनिवार तुलसीपुरमा युवा संगठन नेपाल पश्चिम...

  ३० बैशाख २०८० २२:२९       डेली न्युजराप्ती     331

संसदीय व्यवस्थामा युवाहरुको भविष्य छैन : इन्चार्ज प्रदिप

वैशाख ३० , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङका इन्चार्ज प्रदिप सीले संसदीय व्यवस्थामा युवाहरुको भविष्य नभएको स्पष्ट पार्नुभएको छ ।आज शनिबार तुलसीपुरमा आयोजित युवा संगठन नेपाल पश्चिम दाङको...

  ३० बैशाख २०८० २२:२४       डेली न्युजराप्ती     439

युवा संगठन नेपाल पश्चिम दाङको अध्यक्षमा आकाश

बैशाख ३० , तुलसीपुर । युवा संगठन नेपाल पश्चिम दाङको अध्यक्षमा आकाश सी निर्वाचित भएका छन् । आज शनिवार तुलसीपुरको भुह्यारथाँनमा भएको संगठनको छैठौं जिल्ला सम्मेलनले आकाश सीको अध्यक्षतामा २३...

  ३० बैशाख २०८० १२:२०       डेली न्युजराप्ती     364

युवा संगठन नेपाल पश्चिम दाङको छैठौं जिल्ला सम्मेलन सुरु हुँदै

बैशाख ३० , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पश्चिम दाङ जिल्ला समितिको छैठौं जिल्ला सम्मेलन सुरु हुँदै छ ।आज शनिबार तुलसीपुरमा सुरु हुन लागेको सम्मेलनमा...

  २९ बैशाख २०८० २१:०७       डेली न्युजराप्ती     338

नेकपाका प्रवक्ता प्रकाण्ड पुत्र एवम अखिल (क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष नरेन्द्र पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी संबद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष एवम नेकपाका प्रवक्ता प्रकाण्ड सीका छोरा नरेन्द्र सी सहित विद्यार्थी नेता गिरप्तार परेका छन।शुक्रबार भ्रष्टाचार विरुद्धको आन्दोलनमा...

  २९ बैशाख २०८० २१:०५       डेली न्युजराप्ती     387

युवा संगठन नेपाल पश्चिम दाङको छैठौं जिल्ला सम्मेलन भोलि तुलसीपुरमा हुँदै

बैशाख २९ , तुलसीपुर । नेकपाको सहायक संगठन युवा संगठन नेपाल पश्चिम दाङ्ग जिल्ला समितिको छैठौं जिल्ला सम्मेलन भोलि हुने भएको छ ।बैशाख ३० गते भोलि तुलसीपुरमा हुने सम्मेलनको लागि...