लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु
नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्ने
काठमाडौं । नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ । निगमले प्रादेशिकरुपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न...
जेठमा निक्षेपको ब्याजदर यथावत !
काठमाडौँ । बैंकर्स संघले जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने जनाएको छ । बैंकर्स संघको कार्यकारी समितिको बैठकले जेठमा ब्याजदर यथावत राख्ने निर्णय गरेको हो । वैशाखमा निक्षेपको ब्याजदर घटाएर एकल...
कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही हुने!
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काजमा खटाएका कर्मचारी र काज फिर्ता गरेका कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले एक सूचना जारी...
चालु खाता ५ खर्ब १० अर्ब ५८ करोडले घाटामा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत चैत मसान्तसम्मको अवधिमा चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ। बैंकले चालु आर्थिक वर्षको गत चैत मसान्तसम्मको सार्वजनिक गरेको विवरणअनुसार...
अमृतसर विस्फोटमा संलग्न पाँच पक्राउ
काठमाडौँ । पञ्जाबका प्रहरी महानिदेशक (डीजीपी) गौरव यादवले अमृतसरको गोल्डेन टेम्पल नजिकै रहेको श्री गुरु राम दास निवास नजिकै भएको विस्फोटमा पाँच षड्यन्त्रकारीलाई पक्राउ गरिएको बताएका छन् । यादवले ट्विटरमार्फत...
पाकिस्तानमा हिंसात्मक प्रदर्शन: ८ जनाको मृत्यु, २९० घाइते
काठमाडौँ । पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठ जनाकोको मृत्यु भएको छ भने झडपमा २९० भन्दाबढी घाइते भएका छन । झण्डै एक हजार ९०० प्रदर्शनकारीलाई...
६२/६३ जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन
काठमाडौँ । विसं २०६२\६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का कायस्थको गए राति निधन भएको हो । जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका...
तीन व्यक्तिको डीएनए प्रयोग गरी बच्चा जन्माइयो!
काठमाडौं । बेलायतको न्युक्यासलमा रहेको एक अस्पतालामा विश्वमा पहिलो पटक तीन व्यक्तिको डीएनए प्रयोग गरी एक बच्चालाई जन्माइएको छ। बच्चा जन्माउन ‘माइटोकोन्ड्रियल डोनेसन ट्रिटमेन्ट’ (एमडीटी) प्रविधि प्रयोग गरिएको थियो ।...
नेकपाद्वारा जालसाजी गरि हडपेको १६ कठ्ठा जमिन नियन्त्रणमा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कैलालीको जनसत्ताले भुमाफिया नारायणप्रसाद जैसी (सागर) को ग्रुपले जालसाजी गर्दै हडपेको करिब १६ कट्ठा जमिन नियन्त्रणमा लिएको छ । भुमाफिया नारायणप्रसाद जैसी (सागर) को ग्रुपले...
विर्तामोड नगरपालिकाले व्यवसायीहरुलाइ विस्थापित गर्नेगरी डोजर लगाएको कार्यप्रती नेकपाको ध्यानाकर्षण
बुधबारे हटियाका व्यवसायी विस्थापित गर्न डोजर लगाउने कार्य रोकियोस , जबर्जस्त गरे प्रतिवाद: नेकपा झापाझापा/नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाको बिर्तामोड स्थित बुधबारे हटिया ( देवि हाट) मा १० औं बर्ष...
भर्खरै आएकाे
- “बस्न दे सरकार, बाँच्न दे सरकार” भन्दै तुलसीपुरमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको प्रदर्शन २८ बैशाख २०८० १७:२५
- भौतिकवादबारे विचारगोष्ठी तथा अन्तरक्रिया कार्यक्रम घोराहीमा हुने २८ बैशाख २०८० १७:२५
- कम्युनिस्ट एकताको नाममा स्वार्थी गठजोडको भ्रम नफैलाउन सविन पोख्रेलको चेतावनी २८ बैशाख २०८० १७:२५
- बारम्बार विद्युत अवरुद्ध हुने समस्याप्रति नेकपा (माओवादी) तुलसीपुरको ध्यानाकर्षण २८ बैशाख २०८० १७:२५
- अनुशासनको डण्डा चलाउँदै विप्लव,विचलनकारीको आरोपमा शिलु जिम्मेवारीबाट मुक्त २८ बैशाख २०८० १७:२५
ट्रेन्डिङ
- विप्लवका छोराले गरे यस्तो ट्विट,देशभर तरंग
- विप्लवलाई पक्राउ पुर्जी कटाउने प्रचण्ड,यसरी खुल्यो रहस्य
- दाङमा माओवादी केन्द्रका क्षेत्रीय संयोजक सहित ५० नेता-कार्यकर्ता नेकपामा समाहित
- दाङमा विप्लवका युवाहरुले ऋण नतिरेपछी साहुद्वारा थुनिएका एक परिवारको उद्दार गरे
- ‘विप्लव बिधालय बनाउदै,सरकार पक्राउ पुर्जी जारी गर्दै’ नमुना बिधालयको भदौ ३ गते भव्य उद्घाटन हुँदै
- दाङमा तत्कालिन नेकपा (बहुमत) को चन्दा आतंक, १० लाख नदिए अपहरण गर्ने धम्की !
- रुसबाट एक नेपाली युवाले विप्लवलाई सम्झिदै भने‘म टाढा भएपनि मन मुटुमा पार्टी नै छ’
- ‘सी’ जातीले यसरी मनाउने छन मृत्यु संस्कार , नेकपाका कार्यकर्ताले लागु गर्न थाले!
- अपराधिक समुहद्वारा नेकपाका कार्यकर्तामाथी आक्रमण,युवा संगठन नेपालले दियो कडा चेतावनी
- दोघरे स्कुलको २ बिघा बढी जग्गा हिनामिना,को-को छन् संलग्न?










