लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु
तुलसीपुरमा भोलि ‘टप गेष्ट हाउस एण्ड रेष्टुरेन्ट’को उद्घाटन मेयर टिकाराम खड्काले गर्ने
तुलसीपुर, असार २५ । दाङको तुलसीपुरमा स्थानीय युवाहरूको सामूहिक लगानीमा स्थापना गरिएको तुलसीपुर टप गेष्ट हाउस एण्ड रेष्टुरेन्टको भोलि एक औपचारिक कार्यक्रमका बीच उद्घाटन हुने भएको छ। तुलसीपुर उपमहानगरपालिकाका मेयर...
आर्थिक काण्डैकाण्ड मच्चाएको आरोपमा गुरुङलाई माओवादीले पार्टीबाट निष्कासन गर्यो
काठमाडौं, असार १७ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले संगठन अधिवेशन समितिका सदस्य तथा गण्डकी प्रदेशमा कार्यरत काजी सी (काजी गुरुङ) लाई पार्टीबाट निष्कासन गरेको जनाएको छ।पार्टीका प्रवक्ता प्रकाण्ड सीद्वारा जारी...
शोकमग्न वातावरणमा कमरेड नवराज दाहालको अन्त्येष्टि सम्पन्न
दाङ, असार १५ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) तुलसीपुर उपमहानगरपालिका कमिटी सदस्य तथा तुलसीपुर–१६ भेलाही निवासी कमरेड नवराज दाहालको असामयिक निधनप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै आज तुलसीपुर–१६ स्थित चौवाखोला घाटमा...
“बस्न दे सरकार, बाँच्न दे सरकार” भन्दै तुलसीपुरमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको प्रदर्शन
तुलसीपुर । नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको आवास अधिकार सुनिश्चित गर्न माग गर्दै आज तुलसीपुरमा विरोध प्रदर्शन गरेको छ।“बस्न दे सरकार, बाँच्न दे...
भौतिकवादबारे विचारगोष्ठी तथा अन्तरक्रिया कार्यक्रम घोराहीमा हुने
दाङ, असार ५ । भौतिकवादी समाज, नेपालले “भौतिकवाद के हो ? भौतिकवादी किन बन्ने ?” विषयक विचारगोष्ठी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।समाजले सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्रम असार ६...
कम्युनिस्ट एकताको नाममा स्वार्थी गठजोडको भ्रम नफैलाउन सविन पोख्रेलको चेतावनी
तुलसीपुर, ५ असार । नेकपा (माओवादी) का अधिवेशन आयोजक समिति सदस्य सविन पोख्रेलले कम्युनिस्ट आन्दोलनको पुनर्गठन र एकताको नाममा भइरहेका सिद्धान्तहीन गठजोड र नेतृत्वविरुद्धका गतिविधिप्रति गम्भीर असहमति जनाउनुभएको छ।सामाजिक सञ्जाल...
बारम्बार विद्युत अवरुद्ध हुने समस्याप्रति नेकपा (माओवादी) तुलसीपुरको ध्यानाकर्षण
तुलसीपुर, असार ३ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) तुलसीपुर नगर समितिले तुलसीपुर नगर क्षेत्रमा देखिएको विद्युत आपूर्तिसम्बन्धी समस्याप्रति नेपाल विद्युत प्राधिकरण, तुलसीपुर वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ। नगर समितिका सचिव...
अनुशासनको डण्डा चलाउँदै विप्लव,विचलनकारीको आरोपमा शिलु जिम्मेवारीबाट मुक्त
दाङ, असार १ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले सचिवालय सदस्य कमरेड सिलुलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ।पार्टीका महासचिव विप्लव सीद्वारा जारी वक्तव्यअनुसार जेठ ३१ गतेदेखि असार १ गतेसम्म...
सरकारले जथाभावी गर्न थालेपछि विप्लवले बोलाए सचिवालयको बैठक
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को संगठन अधिवेशन आयोजक समितिको सचिवालय बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ। बैठकमा पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजनीतिक, सांगठनिक तथा संघर्षसम्बन्धी तीनवटा प्रस्ताव...
दाङमा माओवादीको प्रदर्शन : ‘राष्ट्रियतामाथिको हस्तक्षेप स्वीकार्य छैन’
दाङ, जेठ ३१ — सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गरेको हस्तक्षेप तथा अतिक्रमणको विरोधमा विप्लव नेतृत्वको नेकपा (माओवादी) जिल्ला समिति दाङले आज घोराहीस्थित तुलसीपुर चोकमा विरोध प्रदर्शन गरेको छ।...
भर्खरै आएकाे
- तुलसीपुर स्थित बबई क्याम्पसको स्टाफ मिटिङमा के भएको हो? किन गठन भयो छानवीन समिति? २५ असार २०८३ १८:२८
- नेपाल कपडा तथा सिलाई व्यवसायी संघ दाङको अध्यक्षमा सुरेन्द्र परियार सर्वसम्मत २५ असार २०८३ १८:२८
- जीतबहादुर परियारको स्मृतिमा श्रद्धाञ्जलीसँगै विद्यार्थीलाई शैक्षिक सामग्री २५ असार २०८३ १८:२८
- माओवादी नेता मनोज कुमार परियारका बुवा जीतबहादुर परियारको अन्त्येष्टि आज हुँदै २५ असार २०८३ १८:२८
- माओवादीका महासचिव ‘विप्लव’ले आज विशेष प्रेस मिट गर्दै २५ असार २०८३ १८:२८
ट्रेन्डिङ
- विप्लवका छोराले गरे यस्तो ट्विट,देशभर तरंग
- विप्लवलाई पक्राउ पुर्जी कटाउने प्रचण्ड,यसरी खुल्यो रहस्य
- दाङमा माओवादी केन्द्रका क्षेत्रीय संयोजक सहित ५० नेता-कार्यकर्ता नेकपामा समाहित
- दाङमा विप्लवका युवाहरुले ऋण नतिरेपछी साहुद्वारा थुनिएका एक परिवारको उद्दार गरे
- ‘विप्लव बिधालय बनाउदै,सरकार पक्राउ पुर्जी जारी गर्दै’ नमुना बिधालयको भदौ ३ गते भव्य उद्घाटन हुँदै
- दाङमा तत्कालिन नेकपा (बहुमत) को चन्दा आतंक, १० लाख नदिए अपहरण गर्ने धम्की !
- रुसबाट एक नेपाली युवाले विप्लवलाई सम्झिदै भने‘म टाढा भएपनि मन मुटुमा पार्टी नै छ’
- ‘सी’ जातीले यसरी मनाउने छन मृत्यु संस्कार , नेकपाका कार्यकर्ताले लागु गर्न थाले!
- अपराधिक समुहद्वारा नेकपाका कार्यकर्तामाथी आक्रमण,युवा संगठन नेपालले दियो कडा चेतावनी
- दोघरे स्कुलको २ बिघा बढी जग्गा हिनामिना,को-को छन् संलग्न?










