लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २३ माघ २०७८ १७:५०       डेली न्युजराप्ती     731

नक्कली पेस्तोलले सर्वसाधारण आतंकित पार्ने युवाहरु प्रहरी नियन्त्रणमा

तुलसीपुर। इलाका प्रहरी कार्यालय तुलसीपुरले नक्कली पेस्तोल र खुँडासहित तुलसीपुरबाट सात युवा पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का २५ बर्षीय सन्तोष बस्याल, सोही ठाउँका १८...

  २३ माघ २०७८ १६:५७       डेली न्युजराप्ती     592

अखिल नेपाल शिक्षक संगठन तुलसीपुर नगर कमिटी सदस्य सीतालाइ मातृशोक

संगठनद्वारा मृतक बिष्णि खत्री प्रती हार्दिक श्रद्धाञ्जली व्यक्तन्यूजराप्ती, माघ-२३ तुलसीपुर। विप्लव नेतृत्वको नेकपा निकट पेशागत संगठन अखिल नेपाल शिक्षक संगठन तुलसीपुर नगर कमिटी सदस्य सीता भण्डारीलाई मातृशोक परेको छ।ज्ञानज्योती आधारभुत...

  २३ माघ २०७८ १६:४९       डेली न्युजराप्ती     546

एमसीसी पास गर्न देउवा–प्रचण्डको गोप्यपत्र सार्वजनिक, प्रचण्डको आपत्ति (पूर्णपाठ)

दाङ। एमसीसीविरुद्ध देशव्यापी तीव्र विरोध भइरहेको बेला एमसीसीलाई देउवा प्रचण्डले लेखेको गोप्यपत्र सार्वजनिक भएको छ । सत्ता गठबन्धन दलले संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने प्रतिबद्धता...

  २३ माघ २०७८ ११:१६       डेली न्युजराप्ती     590

पेट्रोलियम पदार्थको मुल्यबृद्दी फिर्ताको माग सहित नेकपा दाङद्वारा १ घण्टा चक्काजाम

हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवस/मोर्चाको आयोजनामा दाङमा १ घण्टा चक्काजाम कार्यक्रम सम्पन्न भएको छ।पेट्रोलियम पदार्थको मुल्यबृद्दी विरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत आज आइतबार दाङको घोराही स्थित...

  २३ माघ २०७८ ०८:३१       डेली न्युजराप्ती     542

आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

काठमाण्डौ,२३ माघ । आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ । ललितपुरको लेलेस्थित सरस्वती कुण्ड,...

  २३ माघ २०७८ ०८:२१       डेली न्युजराप्ती     629

‘एमसीसी सम्झौता संशोधन हुँदैन, अनुमोदन र कार्यान्वयनको विकल्प छैन’ : फातिमा सुमार

दाङ। अमेरिकी सहयोग नियोग एमसीसीले नेपालसँगको सम्झौतामा कुनै संशोधन सम्भव नहुने प्रस्ट पारेको छ । संसद्बाट अनुमोदन गर्नुअघि संशोधन गर्ने विकल्पमा सत्ता गठबन्धनभित्र बहस चलिरहेका बेला एमसीसी मुख्यालयको डिपार्टमेन्ट अफ कम्प्याक्ट...

  २२ माघ २०७८ २०:१५       डेली न्युजराप्ती     672

एकीकृत जनक्रान्ति : नयाँ कार्यदिशा र सिद्धान्त

लेखक:पुर्ण बहादुर सिंह१) सन्दर्भआज मुलुकमा अभूतपूर्व राजनीतिक सङ्कट देखापरेको छ । त्यो सङ्कट दलाल पुँजीवादी संसदीय व्यवस्थाको असफलता र बदनामी हो । सबै संसद्‌वादी राजनीतिक पार्टीहरू र व्यक्तिहरू पनि असफल,...

  २२ माघ २०७८ १८:५४       डेली न्युजराप्ती     826

सत्तालाइ चुनौती दिदै विप्लव, कालिकोटमा २१ किमि सडक निर्माण सुरु

विप्लव नेकपा कालिकोटमा सडक निर्माण गर्दै, राज्य विकासको नाममा अर्बौं भ्रस्टाचार गर्दैमाघ २२,कालिकोट। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालिकोटमा रोकिएको माल्कोट– रुप्सा सडक निर्माण कार्य पुनः शुरु गरेको छ।नेपाल कम्युनिष्ट...

  २२ माघ २०७८ १६:२५       डेली न्युजराप्ती     699

पाल्पामा एमसिसी विरुद्ध संयुक्त विरोध प्रदर्शन हुने

मुक्ति गैरे,पाल्पा माघ २२। पाल्पामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध संयुक्त विरोध प्रदर्शन हुने भएको छ।आज पाल्पाको तानसेनमा बसेकाे नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा ईन्चार्ज अपेक्षा,राष्ट्रिय जनमाेर्चा नेपाल...

  २२ माघ २०७८ १३:०९       डेली न्युजराप्ती     693

नेकपा दाङद्वारा भोलि जिल्लामा १ घण्टा चक्काजामको घोषणा,मुल्यबृद्दी फिर्ताको माग

न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवस/मोर्चाले भोलि आइतबार दाङमा१ घण्टा चक्काजाम गर्ने भएका छन।पेट्रोलियम पदार्थको मुल्यबृद्दी विरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत भोलि बिहान १० बजेदेखी ११ बजेसम्म जिल्लाका विभिन्न...