लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु
प्रादेशिक अस्पताल तुलसीपुरका प्रमुखमाथी भएको दुर्व्यवहारप्रती नेपाल कम्युनिस्ट पार्टीको ध्यानाकर्षण
हेमन्त वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा.बिनोद सिंह माथी भएको दुर्व्यवहार प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदिपले आज...
नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगरको तेस्रो बैठक सम्पन्न,एक महिने अभियान संचालन गर्ने निर्णय
हेमन्त वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीको तेस्रो बैठक शनिबार तुलसीपुरमा सम्पन्न भएको छ। बैठकमा मन्तव्य राख्दै नेकपा बिशेष कमिटी सदस्य तथा बैठकका प्रमुख अतिथि सुन्दरले...
संसदिय व्यवस्थाकाे समुल नष्ट नभएसम्म नेपालीकाे समृद्धिकाे चाहना सपना मात्र हाे: कञ्चन
न्यूजराप्ती समाचारदाता,सुर्खेत।नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ ले अहिलेको राजनीतिक सङ्कटको निकास दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको बताएका छन् । नेता कञ्चनले आफ्नो पार्टीका महासचिव...
बर्दियामा संगठन सुदृढ तथा विस्तार अभियान तिब्र, २७ जना पुर्व जनमुक्ति सेनाले गरे नेकपामा प्रवेश
रमेश प्याकुरेल,बर्दिया। नेपाल कम्युनिस्ट पार्टी बर्दियाले संगठन सुह्ढ तथा विस्तार अभियानलाई व्यापक बनाएको छ। अभियानका क्रममा पार्टी संगठन निर्माणसँगै पार्टी ध्रुवीकरणको लहर बढेको नेकपा बर्दियाले जनाएको छ। बर्दियाको बासँगडी नगरपालिकामा...
मुख्य प्रशिक्षक ह्वाटमोर द्वारा राजिनामा घोषणा
शिवराज वली,दाङ।नेपाली राष्ट्रिय क्रीकेट टिमका मुख्य प्रशिक्षक डेभ व्हाटमोर ले मुख्य प्रशिक्षकबाट राजिनामा दिने भएका छन।शुक्रबार नेपाल क्रीकेट संघ (क्यान) लाई पठाएको पत्रमा उनले उक्त कुरा बताएका छन। उनले सेप्टेम्बर...
नेकपा घोराही उपमहानगरको दोस्रो पूर्ण बैठक सम्पन्न, संगठन सुदृढ तथा नमूना गाउँ बनाउने
जंग रेउले,घोराही । नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत घोराही उपमहानगरपालिका कमिटीको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी दाङ, घोराही उपमहानगरपालिका कमिटीको शुक्रबार घोराहीमा एक कार्यक्रमका...
प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्टमाथी कालोमोसो प्रहार
हेमन्त वली, तुलसीपुर। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेन्डेन्ट डा. विनोद सिंहलाई युवाको एक समूहले कालोमोसो दलेको छ ।नेकपा (एमाले) निकट अनेरास्ववियु दाङ जिल्ला सह-संयोजक सर्जन परियारको नेतृत्व सहितको ३/४...
नेपाल कम्युनिस्ट पार्टी दाङले भाले चोर्ने दुई युवकलाइ नियन्त्रणमा लिइ प्रहरीलाई बुझायो
हेमन्त वली,दाङ।नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत शान्तिनगर-दंगिशरण गाउपालिकाले स्थानीय जनताको भाले चोरेर भाग्दै गरेका दुई युवकलाइ नियन्त्रण लिइ प्रहरीलाई बुझाएको छ।नेकपा शान्तीनगर-दंगिशरण गाउपालिका इन्चार्ज निर्मलको नेतृत्वमा रहेको टोलिले शान्तिनगर...
नेकपा दाङ द्वारा पार्टी सदस्य राउतको दिवंगत बुवाप्रती अन्तिम श्रद्धाञ्जली अर्पण
हेमन्त वली,दाङ।नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्ला पार्टी सदस्य वसन्त राउतका दिवंगत बुवा कुलबहादुर राउतप्रती अन्तिम श्रद्धाञ्जली व्यक्त गरेको छ।घोराही उपमहानगरपालिका-२ निवासी पार्टी सदस्य बसन्त राउतका बुवा मृतक कुलबहादुर राउतको ७८...
महासचिव विप्लव द्वारा जेवी टुहुरेप्रती श्रद्धाञ्जली व्यक्त
हेमन्त वली,दाङ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द(विप्लव)ले नेपाली प्रगतिशील आन्दोलनका मूर्धन्य व्यक्तित्व साहित्यकार तथा जनवादी गायक जुठबहादुर खड्गी(जेवी टुहुरे)को निधनले नेपाली जनवादी आन्दोलनमा ठूलो क्षति पुगेको बताएका छन।महासचिव विप्लवले...
भर्खरै आएकाे
- माओवादीका महासचिव विप्लवलाई पारिवारिक शोक १२ भाद्र २०७८ १९:२४
- मुक्तभूमिमा कमरेड विप्लवसंग अन्तरङ्गानुभूति-आधार सी १२ भाद्र २०७८ १९:२४
- नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ दाङका नवनिर्वाचित पदाधिकारीले लिए सपथ १२ भाद्र २०७८ १९:२४
- रसुवा बाढीपीडितको उद्धारमा राज्यका सबै स्रोत परिचालन गर्न नेकपा(माओवादी)को माग १२ भाद्र २०७८ १९:२४
- तुलसीपुर स्थित बबई क्याम्पसको स्टाफ मिटिङमा के भएको हो? किन गठन भयो छानवीन समिति? १२ भाद्र २०७८ १९:२४
ट्रेन्डिङ
- विप्लवका छोराले गरे यस्तो ट्विट,देशभर तरंग
- विप्लवलाई पक्राउ पुर्जी कटाउने प्रचण्ड,यसरी खुल्यो रहस्य
- दाङमा माओवादी केन्द्रका क्षेत्रीय संयोजक सहित ५० नेता-कार्यकर्ता नेकपामा समाहित
- दाङमा विप्लवका युवाहरुले ऋण नतिरेपछी साहुद्वारा थुनिएका एक परिवारको उद्दार गरे
- ‘विप्लव बिधालय बनाउदै,सरकार पक्राउ पुर्जी जारी गर्दै’ नमुना बिधालयको भदौ ३ गते भव्य उद्घाटन हुँदै
- दाङमा तत्कालिन नेकपा (बहुमत) को चन्दा आतंक, १० लाख नदिए अपहरण गर्ने धम्की !
- रुसबाट एक नेपाली युवाले विप्लवलाई सम्झिदै भने‘म टाढा भएपनि मन मुटुमा पार्टी नै छ’
- ‘सी’ जातीले यसरी मनाउने छन मृत्यु संस्कार , नेकपाका कार्यकर्ताले लागु गर्न थाले!
- अपराधिक समुहद्वारा नेकपाका कार्यकर्तामाथी आक्रमण,युवा संगठन नेपालले दियो कडा चेतावनी
- दोघरे स्कुलको २ बिघा बढी जग्गा हिनामिना,को-को छन् संलग्न?










