लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु
नेकपा दाङले सहिद क.महानको स्मारक शिलान्यास गर्दै मनायो ११औं पार्टी पुनर्गठन दिवस
मंसिर ८,दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले सहिद क.महानको स्मारक शिलान्यास एवम जनश्रमदान गर्दै ११औं पार्टी पुनर्गठन दिवस मनाएको छ ।पार्टीले एकीकृत जनक्रान्तिका सहिद गोकुल राणा (क.महान)को स्मृतीमा बबई गाउँपालिका-३...
पाकिस्तानमा अज्ञात बन्दुकधारीद्वारा बसमा आक्रमण : ४० जनाको मृत्यु
काठमाडौँ । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको आदिवासी क्षेत्रमा अज्ञात बन्दुकधारीहरुले यात्रु बाहक बस माथि गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको छ ।बन्दुकधारीको आक्रमण बाट थप १६ जना गम्भीर...
इजरायलको हवाई हमलाबाट ४७ लेबनानको मृत्यु
काठमाडौँ । इजरायलले लेबनानमा पछिल्लो पटक गरेको हवाई हमलामा ४७ जनाको मृत्यु भएको छ । लेबनानकोे बालबेक–हर्मेल प्रान्तमा गरेको आक्रमणमा ४७ जनाको मृत्यु भएको हो ।आक्रमणमा परि कर्यौ घाइते भएका...
मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन
काठमाडौँ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्ष अघि सम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गथ्र्ये । “मुस्ताङ मात्र नभएर...
वि.आर.आई बारे अनावश्यक विवाद नगरौं:पुर्वप्रधान्त्री झलनाथ खनाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वि.आर.आई बारे अनावश्यक बिवाद नगर्न आग्रह गरेका छन्। उनले बिहिबार एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।बिज्ञप्तिमार्फत्...
यो वर्ष दाङमा धान उत्पादन बढ्यो
दाङ । दाङमा गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष १ लाख ७८ हजार ७ सय मेट्रिक टन धान उत्पादन भएको कृषि...
विप्लवको पार्टीले बनाएको जनस्वास्थ्य केन्द्रबाट एकैदिन ६७९ जनाले लिए स्वास्थ्य सेवा
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीमा विभिन्न रोगको विशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उदेश्यले बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन सम्पन्न गरिएको छ । कार्यक्रम जनस्वास्थ्य सेवा केन्द्रका अध्यक्ष बिनोद लुइँटेलको अध्यक्षतामा...
पत्रकार महासंघमा सदस्यता विवाद कायमै,जनपत्रकार संगठन नेपालद्वारा ४ बुदे ज्ञापनपत्र पेश
काठमाडौँ – जनपत्रकार संगठन नेपालले काठमाडौँ शाखा लगायत विभिन्न जिल्लाहरुमा भएको सदस्यता विवादलाई प्रक्रियागत ढङ्गले टुंगो लगाउन नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गराएको छ।बिहीबार महासंघको केन्द्रीय कार्यलय सञ्चारग्राम काठमाडौंमा महासंघकी कार्यवाहक अध्यक्ष...
फिल्म साउथ एसिया महोत्सव ललितपुरमा सुरु
काठमाडौँ । फिल्म साउथ एसिया महोत्सवको चौथो संस्करण बिहिवारदेखी ललितपुरमा सुरु भएको छ । ललितपुरको यलमाया केन्द्रमा सुरु भएको उक्त महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रदर्शन...
युक्रेनले रुसमाथी प्रहार गरेको मिसाइल बेलायत र फ्रान्सले बनाएको दाबी
काठमाडौँ । युक्रेनले बुधवार बेलुका बेलायत र फ्रान्सले बनाएको मिसाइल रुसमा प्रहार गरेको छ । बेलायती सञ्चार माध्यम तथा रोयटर्सले मिसाइल प्रहार भएको घटनालाई पुष्टि गरेका छन् । युक्रेनका रक्षा...
भर्खरै आएकाे
- आर्थिक काण्डैकाण्ड मच्चाएको आरोपमा गुरुङलाई माओवादीले पार्टीबाट निष्कासन गर्यो ९ मंसिर २०८१ २१:२३
- शोकमग्न वातावरणमा कमरेड नवराज दाहालको अन्त्येष्टि सम्पन्न ९ मंसिर २०८१ २१:२३
- “बस्न दे सरकार, बाँच्न दे सरकार” भन्दै तुलसीपुरमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको प्रदर्शन ९ मंसिर २०८१ २१:२३
- भौतिकवादबारे विचारगोष्ठी तथा अन्तरक्रिया कार्यक्रम घोराहीमा हुने ९ मंसिर २०८१ २१:२३
- कम्युनिस्ट एकताको नाममा स्वार्थी गठजोडको भ्रम नफैलाउन सविन पोख्रेलको चेतावनी ९ मंसिर २०८१ २१:२३
ट्रेन्डिङ
- विप्लवका छोराले गरे यस्तो ट्विट,देशभर तरंग
- विप्लवलाई पक्राउ पुर्जी कटाउने प्रचण्ड,यसरी खुल्यो रहस्य
- दाङमा माओवादी केन्द्रका क्षेत्रीय संयोजक सहित ५० नेता-कार्यकर्ता नेकपामा समाहित
- दाङमा विप्लवका युवाहरुले ऋण नतिरेपछी साहुद्वारा थुनिएका एक परिवारको उद्दार गरे
- ‘विप्लव बिधालय बनाउदै,सरकार पक्राउ पुर्जी जारी गर्दै’ नमुना बिधालयको भदौ ३ गते भव्य उद्घाटन हुँदै
- दाङमा तत्कालिन नेकपा (बहुमत) को चन्दा आतंक, १० लाख नदिए अपहरण गर्ने धम्की !
- रुसबाट एक नेपाली युवाले विप्लवलाई सम्झिदै भने‘म टाढा भएपनि मन मुटुमा पार्टी नै छ’
- ‘सी’ जातीले यसरी मनाउने छन मृत्यु संस्कार , नेकपाका कार्यकर्ताले लागु गर्न थाले!
- अपराधिक समुहद्वारा नेकपाका कार्यकर्तामाथी आक्रमण,युवा संगठन नेपालले दियो कडा चेतावनी
- दोघरे स्कुलको २ बिघा बढी जग्गा हिनामिना,को-को छन् संलग्न?










