लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २० चैत्र २०८२ ०८:५१       डेली न्युजराप्ती     943

बालेनको निर्णयमा विप्लवको पहिलो आपत्ति

दाङ । बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको १०० दिने शासकीय सुधार कार्यसूचीअन्तर्गत विद्यार्थी संगठन खारेजीसम्बन्धी बुँदाविरुद्ध विप्लव नेतृत्वको नेकपा (माओवादी) निकट विद्यार्थी संगठनले पहिलो औपचारिक आपत्ति जनाएको छ। १४...

  २० चैत्र २०८२ ०८:४८       डेली न्युजराप्ती     381

१४ विद्यार्थी संगठनको संयुक्त आवाज: ‘लोकतन्त्रमा प्रतिबन्ध अस्वीकार्य’

दाङ । सरकारद्वारा अघि सारिएको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत विद्यार्थी संगठन खारेजीसम्बन्धी प्रस्तावविरुद्ध देशका १४ विद्यार्थी संगठन एकै ठाउँमा उभिएका छन्।बुधबार जारी गरिएको संयुक्त वक्तव्यमार्फत उनीहरूले उक्त निर्णयप्रति कडा...

  २० चैत्र २०८२ ०७:२८       डेली न्युजराप्ती     244

रानिजरुवामा खानेपानी संकट : कुँवा सुके, पाइपलाइन भए पनि धारामा पानी छैन

दाङ ।तुलसीपुर -५ मा अवस्थित रानिजरुवाको बस्ती सुकुम्बासी , ऐलानी एवम अव्यवस्थित परिचयले चिनिन्छ।बसपार्कको आलुमन्डीदेखि उत्तरतिर फैलिएको यो बस्तीमा अधिकांश निम्न वर्गका मानिसहरुको बसोबास रहेको छ । रानिजरुवाका नागरिकले आफ्नो...

  १९ चैत्र २०८२ ०७:३३       डेली न्युजराप्ती     149

आज विश्व मुर्ख दिवस : हाँसो, ठट्टा र इतिहासको रोचक कथा

काठमाडौं, १ अप्रिल । आज विश्वभर विभिन्न रमाइला गतिविधि, मजाक र हाँसोका साथ मनाइने अप्रिल फूल (विश्व मुर्ख दिवस) हो।प्रत्येक वर्ष अप्रिल १ तारिखका दिन मनाइने यो दिवसको उद्देश्य मानिसहरूबीच...

  १७ चैत्र २०८२ ०७:५६       डेली न्युजराप्ती     185

तुलसीपुरमा खुल्ला पुरुष ‘खसी कप’ भलिबल प्रतियोगिता हुने

दाङ, १५ चैत । तुलसीपुरमा खुल्ला पुरुष ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। फेलोसिप भलिबल क्लब, तुलसीपुर–९ बेलुवाको आयोजनामा चैत २० र २१ गते उक्त प्रतियोगिता सञ्चालन गरिने...

  १६ चैत्र २०८२ ०८:५८       डेली न्युजराप्ती     550

आमा चन्द्रकला खनालको निधनप्रति माओवादीद्वारा श्रद्धाञ्जली व्यक्त

दाङ, १५ चैत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङ जिल्ला समितिले पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा लमही नगर इन्चार्ज कमरेड पूर्ण सीकी आमाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली...

  १६ चैत्र २०८२ ०६:५३       डेली न्युजराप्ती     669

समाजवादी व्यवस्था बिना सुशासन असम्भव : विप्लव

दाङ, चैत १५ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान शासन व्यवस्थामा सुशासन, न्याय र समानताको प्रत्याभूति सम्भव नभएको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा...

  १५ चैत्र २०८२ १४:५१       डेली न्युजराप्ती     352

ओली–लेखक पक्राउविरुद्ध देशभर विरोध, कानुनी लडाइँदेखि सडक आन्दोलनसम्म

चैत १५,दाङ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि देशको राजनीति तरङ्गित बनेको छ ।पक्राउको विरोधमा राजनीतिक दल, भातृ संगठन, कानुन व्यवसायी तथा नागरिक तहबाट विभिन्न...

  १४ चैत्र २०८२ ०९:३०       डेली न्युजराप्ती     547

कम्युनिस्ट आन्दोलन समाप्त नभएको दाबी, नविकरण र पुनर्गठन आवश्यकः सविन सी

दाङ, १३ चैत २०८२ ।नेकपा (माओवादी)का केन्द्रीय सदस्य सविन सीले हालैको चुनावी परिणामलाई लिएर कम्युनिस्ट आन्दोलन समाप्त भएको भन्दै भइरहेको प्रचारप्रति असहमति जनाएका छन्।उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक...

  १४ चैत्र २०८२ ०९:०४       डेली न्युजराप्ती     166

दाङमा भीषण मोटरसाइकल दुर्घटना : एकको ज्यान गयो, चालक गम्भीर घाइते

दाङ । दाङमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन्।घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१० सौडिकुलामा गएराति मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो। दुर्घटनामा...