लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १४ चैत्र २०८२ ०७:३२       डेली न्युजराप्ती     320

काजकिरिया सकेर घर फर्किएका श्रीमानद्वारा श्रीमतीको हत्या, पारिवारिक विवादले लियो ज्यान

तुलसीपुर, १३ चैत ।रुकुम पश्चिममा भाइको काजकिरिया सकेर घर फर्किएका एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्।तुलसीपुर उपमहानगरपालिका–१९ दोघर्रे निवासी ३४ वर्षीय गोपाल वलीले बिहीबार साँझ करिब साढे ७ बजेतिर...

  १४ चैत्र २०८२ ०७:२१       डेली न्युजराप्ती     598

पत्रकार बसन्त पौडेललाई मातृशोक ,जलनबाट घाइते ७२ वर्षीया आमाको निधन

दाङ । जलनबाट गम्भीर घाइते भएकी ७२ वर्षीया गुमीकुमारी पौडेलको उपचारका क्रममा गएराति निधन भएको छ। रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर तथा मृतकका छोरा बसन्त पौडेल डामाडोल र तेजबहादुर पौडेलकी...

  १३ चैत्र २०८२ १०:०३       डेली न्युजराप्ती     103

आज नवनिर्वाचित सांसदको शपथ, सिंहदरबारमा विशेष तयारी

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुँदैछ।शपथ कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। सांसदहरुलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य...

  १३ चैत्र २०८२ १०:०१       डेली न्युजराप्ती     149

दाङमा ब्राउन सुगरसहित पाँच जना पक्राउ

दाङ। दाङमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका–१५ स्थित स्केट पार्क नजिकैबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय...

  १२ चैत्र २०८२ १९:१२       डेली न्युजराप्ती     188

राप्ती बाल एकाडेमीमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

दाङ, तुलसीपुर–६। राप्ती बाल एकाडेमी दाङद्वारा आयोजित अभिभावक शिक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। बुधबार तुलसीपुर-६ स्थित रहेको एकाडेमीले कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति र सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको...

  १२ चैत्र २०८२ १९:०४       डेली न्युजराप्ती     995

मुक्तभूमी कम्युनमा विप्लव: श्रम, अध्ययन र आरामसँगै ‘अनुपम आनन्द’को अनुभूति

दाङ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुक्तभूमी कम्युनमा बिताइरहेको समयलाई ‘अनुपम आनन्द’को रूपमा चित्रण गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत छोटो तर अर्थपूर्ण सन्देश सार्वजनिक गर्दै उनले...

  ९ चैत्र २०८२ ०७:२३       डेली न्युजराप्ती     358

राप्ती बाबई क्याम्पसमा राष्ट्रिय अनुसन्धान गोष्ठी सम्पन्न, शिक्षा–नवप्रवर्तनमा बहस

तुलसीपुर, ८ चैत । दाङको राप्ती बाबई क्याम्पसमा आयोजित दुईदिने प्रथम राष्ट्रिय अनुसन्धानात्मक गोष्ठी सम्पन्न भएको छ।कार्यक्रममा स्वदेश तथा विदेशका प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी तथा विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गोष्ठीको...

  ९ चैत्र २०८२ ०७:२१       डेली न्युजराप्ती     189

मौसममा सुधार सुरु, प्रि-मनसुन सक्रिय रहँदै छिटफुट बदली र हल्का वर्षाको सम्भावना

काठमाण्डौँ, ८ चैत । अस्ति शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर बन्दै गएपछि आजदेखि देशभर मौसममा सुधार देखिएको छ।मौसमविद् विभूति पोखरेलका अनुसार गएरातिदेखि नै मौसम खुल्दै गएको र आज...

  ८ चैत्र २०८२ ०९:२५       डेली न्युजराप्ती     200

देशभर चट्याङ, हावाहुरी र असिनाको जोखिम, आइतबारदेखि मौसम सुधार हुने संकेत

काठमाडौं, ७ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशभर मौसम बदली रहेको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी...

  ८ चैत्र २०८२ ०९:२३       डेली न्युजराप्ती     163

देशभर हर्षोल्लासका साथ मनाइयो इद उल फित्र, नमाज र दानको महत्त्व

दाङ, ७ चैत । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत (रोजा) सम्पन्न गरेका देशभरका मुस्लिम समुदायले आज इद उल फित्र पर्व श्रद्धा र उल्लासका साथ मनाएका छन्।एक महिनासम्म...