लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १३ कार्तिक २०८० २२:४२       डेली न्युजराप्ती     270

तुलसीपुरमा विप्लवका कार्यकर्ताहरुले धान भित्र्याउन थाले

कार्तिक १३ , तुलसीपुर । दाङको तुलसीपुरमा नेत्रविक्रम विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरुले धान भित्र्याउने कार्य सुरु गरेको छन् । पार्टीको आत्मनिर्भर बन्ने नीति अन्तर्गत तुलसीपुर स्थित कन्ज्वारमा...

  १३ कार्तिक २०८० १२:४८       डेली न्युजराप्ती     247

आइसिसी टी–२० विश्वकप छनोटमा नेपालको सुखद सुरुवात, सिंगापुरलाई ८ विकेटले हरायो

कार्तिक १३ , काठमाडौ । आइसिसी टी–२० विश्वकप एसिया फाइनल छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको...

  १३ कार्तिक २०८० ०७:३६       डेली न्युजराप्ती     255

आइसिसी टी–२० विश्वकप छनोट: नेपालले आज पहिलो खेल सिंगापुरसंग खेल्दै

आइसिसी टी–२० विश्वकप छनोटमा नेपालले आफ्नो पहिलो खेल आज सिंगापुरसँग खेल्दैछ । नेपाल र सिंगापुरबीचको प्रतिस्पर्धा बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुँदैछ ।  नेपाल सिंगापुरविरुद्ध सहज जित निकाल्दै...

  १२ कार्तिक २०८० ०७:२९       डेली न्युजराप्ती     282

नेकपाका महासचिव विप्लव कपिलवस्तुमा धान स्याहार्न व्यस्त

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी सहित केन्द्रीय कार्यालयको टिमले कपिलवस्तुको शिवगढीमा काटेको धान आज एकै ठाउँमा जम्मा गर्ने कार्य गरेको छ । करिव अढाई विगाह जग्गामा रोपेको...

  १२ कार्तिक २०८० ०७:२७       डेली न्युजराप्ती     294

संयुक्त राष्ट्रसंघका महासचिव गुटरेस नेपालमा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने औपचारिक भ्रमणका लागि गयराती एक बजे नेपाल आएका छन् । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमै स्वागत...

  १२ कार्तिक २०८० ०७:२५       डेली न्युजराप्ती     482

नेकपा प्रवक्ता र जसपाका अध्यक्ष बीच भेटघाट, राजनीतिक संकटको नयाँ कोर्ष बनाएर समाधान खोज्ने सहमति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच वर्तमान राजनीतिक संकटको नयाँ राजनीतिक कोर्ष बनाएर समाधान खोज्ने सहमति भएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र जनता...

  १२ कार्तिक २०८० ०७:२३       डेली न्युजराप्ती     234

टी–२० विश्वकप : १५ सदस्यीय टोली घोषणा

काठमाडौं । टी–२० विश्वकप क्रिकेट छनोटका लागि नेपाली टोली घोषणा भएको छ । सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । टी–२० आई त्रिकोणात्मक शृङ्खला...

  १२ कार्तिक २०८० ०७:२०       डेली न्युजराप्ती     269

भमकेमा टि-२० क्रीकेट प्रतियोगिता हुँदै , बिजेता टिमले ५१ हजार पुरस्कार पाउने

लक्ष्मण बस्नेत दाङ, ११ कार्तिक । दाङको तुलसिपुरमा रोयल भमके टि-20 क्रीकेट प्रतियोगिता २०८० हुने भएको छ ।स्वतन्त्र युवा समूह तुलसिपुर १ भमकेको आयोजनामा मदन भण्डारी रंगशाला भमकेमा संचालन हुने...

  १० कार्तिक २०८० ०६:५४       डेली न्युजराप्ती     272

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको फाइनल खेल आज , नेपाल र यूएई भिड्ने

काठमाडौँ- काठमाडौँमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनल आज हुँदैछ । फाइनल घरेलु टोली नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीच हुनेछ । नेपाल र यूएईबीचको फाइनल त्रिवि क्रिकेट मैदानमा...

  १० कार्तिक २०८० ०६:५३       डेली न्युजराप्ती     273

प्रकाण्ड र माधव नेपालबिच भेटघाट , बैदेशिक चलखेल बढेको विषयमा छलफल 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालबीच देशमा अझै बैदेशिक चलखेल अस्वभाविक रुपमा बढेको विषयमा छलफल भएको छ । विहिवार नेकपा...