लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १८ कार्तिक २०८० ०७:४१       डेली न्युजराप्ती     264

जाजरकोट केन्द्रबिन्दु भएर गएराती ६.४ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको...

  १७ कार्तिक २०८० १६:२१       डेली न्युजराप्ती     278

नेपाल १० वर्षपछि क्रीकेट बिश्वकपमा छनोट, बिश्वकप खेल्ने सपना भयो पुरा 

नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप २०२४ का लागि छनोट भएको छ। नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको हो ।  शुक्रबार काठमाडौंको मूलपानी...

  १७ कार्तिक २०८० १०:२६       डेली न्युजराप्ती     304

विप्लवले दिए नेपाली क्रीकेट टिमलाई बिजयको अग्रिम शुभकामना, बिश्वकप खेल्ने सपना पूरा हुने बिश्वास

कार्तिक १७ , दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम सी विप्लवले नेपाली क्रीकेट टिमलाई बिजयको अग्रिम शुभकामना व्यक्त गरेका छन् । महासचिव विप्लवले शुक्रबार आफ्नो फेसबुक पेजमा एउटा स्टाटस...

  १६ कार्तिक २०८० १५:२७       डेली न्युजराप्ती     258

विप्लव र वामदेव गौतमबीच भेटवार्ता: के के विषयमा भयो छलफल?

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र पुराना कम्युनिष्ट नेता एवम् नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । बुधबार नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको ललितपुरको हरिसिद्धिस्थित...

  १६ कार्तिक २०८० १४:०३       डेली न्युजराप्ती     221

समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसंग ५ रनले पराजित, फाइनलका लागि भोलि युएईसंग भिड्ने

नेपाल घरेलु मैदानमा जारी आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ । बिहीबार भएको खेलमा ओमानसँग ५ रनको हार बेहोर्दै नेपाल समूह उपविजेताको रूपमा...

  १६ कार्तिक २०८० ०६:४८       डेली न्युजराप्ती     224

आइसिसी टी–२० विश्वकप छनोट: समूह चरणको अन्तिम खेलमा नेपाल र ओमान भिड्दै 

आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज ओमानको सामना गर्दैछ । नेपाल र ओमानबीचको खेल बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । नेपाल समूह विजेताको...

  १५ कार्तिक २०८० ०७:१६       डेली न्युजराप्ती     244

राजपुरमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

दाङ, १५ कार्तिक । दाङमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जनाका घाईते भएका छन् । पिकअपको ठक्करबाट मोटरसाइकल चालक राजपुर-२ बेला निवासी २१...

  १५ कार्तिक २०८० ०७:१४       डेली न्युजराप्ती     256

डिजेल र मट्टीतेलको मुल्य घट्यो

काठमाण्डौ ।  नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेल लिटरमा चार रुपैयाँले घटाएको छ । भारतीय...

  १४ कार्तिक २०८० १७:०४       डेली न्युजराप्ती     202

बिस्फोटक ब्याटिङ गर्दै नेपाल टी-२० बिश्वकप छनोटको सेमिफाइनलमा

१४ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार...

  १४ कार्तिक २०८० ०७:४०       डेली न्युजराप्ती     213

आइसिसी टी–२० विश्वकप छनोट: दोस्रो जितको खोजीमा नेपाल , स्तब्ध पार्ने दाउमा मलेसिया 

काठमाडौंमा जारी आइसिसी टी–२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा नेपाल दोस्रो खेलमा आज मलेसियासँग खेल्दैछ । नेपाल र मलेसियाबीचको खेल दिउँसो साढे १ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । ...