लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु
मानव सेवा आश्रम दाङले आमा सेमिनार गर्दै
रिता केसी तुलसीपुर । मानव सेवा आश्रम दाङ शाखाले आमा सेमिनार सन्चालन गर्ने भएको छ । तुलसिपुर उपमहानगरपालिका ६ हात्तीखौवामा रहेको आश्रमले यही मंसिर १६ गते आमा सेमिनार गर्ने निर्णय...
क्रान्तिको रक्षा गर्नु क्रान्तिकारीको दायित्व होः भरत सी
धिरज धनगढी । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले क्रान्तिको रक्षा गर्नु क्रान्तिकारीहरुको दायित्व भएको बताएका छन । बुधबार कैलालीको घोडाघोडीमा आयोजित ब्यूरो स्तरीय स्कुलिङ्ग कार्यक्रमको उद्घाटन गर्दै...
भीमदत्त पन्तको सालिक तोडफोड विरुद्ध विप्लवका युवाहरू सडकमा
गणेश एसके कञ्चनपुर । किसान क्रान्तिकारी नेता सहिद भीमदत्त पन्तको सालिक तोडफोड बिरुद्धमा नेकपा निकट युवा संगठन कञ्चनपुरले बिरोध प्रर्दशन गरेको छ । बुधबार दिउँसो कञ्चनपुर युवा संगठनले सहिद भीमदत्त...
श्रीमान्–श्रीमतीको झगडाका कारण उडिरहेको विमान डाइभर्ट,कसरी भयो झगडा?
काठमाडौँ । उडानका क्रममा श्रीमान्–श्रीमतीबीच झगडा भएपछि लुफ्थान्सा एयरलाइन्सको उडान बुधबार दिल्ली डाइभर्ट गर्नुपरेको थियो । दिल्लीमा अवतरण गरेपछि यी श्रीमान-श्रीमतीलाई यो फ्लाइटबाट हटाइयो । समाचार एजेन्सी पीटीआईका अनुसार बुधवार...
आजियाटा समूह एनसेलबाट बाहिरिने,नेपालमा व्यापारिक समस्या र चुनौती बढेको निष्कर्ष
काठमाडौँ । आजियाटा समूहले दूरसञ्चार सेवा प्रदायक एनसेलबाट बाहिरिने निर्णय गरेको छ। सो समूहले नेपालमा व्यापारिक समस्या र चुनौती बढ्दै गएको भन्दै बाहिरिने निर्णय गरेको हो। एनसेलबाट बाहिरिने घोषणासँगै कम्पनी...
काठमाडौमा बाँसुरी वादन प्रतियोगिता हुँदै
काठमाडौँ । काठमाडौं महानगरपालिकाले स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना गर्ने भएको छ । महानगरले २७ मंसिर गते २९औं महानगर दिवसको अवसरमा महानगर स्वणिर्म योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री...
मशाल बालेर प्रवक्ता प्रकाण्डद्धारा माल्कोटलाई ‘सी गाउँ’ घोषणा
बसन्त विक कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले आज विद्रोहको मशाल बालेर माल्कोट गाउँलाई ‘सी गाउँ’ घोषणा गरेका छन । उनले विद्रोहको मशाल बालेर ‘सी गाउँ’ घोषणा तथा...
खनालको कप्तानीमा यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा , को को छन टिममा?
काठमाडौँ । सन् २०२३ को यू–१९ एसिया कपका लागिknows knows प घोषणा गरेको हो । टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, हेमन्त धामी, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल,...
कसले गर्यो भिमदत्त पन्तको सालिक तोडफोड,नेकपाद्वारा कारवाहीको माग
गणेश एसके कञ्चनपुर: नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले किसान नेता सहिद भीमदत्त पन्तको सालिक माथि तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ । शुक्रबार नेकपाका जिल्ला सचिव प्रकाश सीले एक प्रेस विज्ञप्ति...
थबाङबाट विप्लवको गर्जन-‘समाजवादका लागि अघि बढ्न सबै कम्युनिस्टहरु एकजुट बनौं’
प्रकाश डुम्रे थबाङ: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले समाजवादका लागि सबै कम्युनिस्ट एकजुट हुनुपर्ने बताएका छन् । शुक्रबार रोल्पाको थवाङमा आयोजित १० औं पार्टी पूनर्गठन तथा जनमुक्ति सेना दिवसको...
भर्खरै आएकाे
- आर्थिक काण्डैकाण्ड मच्चाएको आरोपमा गुरुङलाई माओवादीले पार्टीबाट निष्कासन गर्यो १४ मंसिर २०८० ०८:५३
- शोकमग्न वातावरणमा कमरेड नवराज दाहालको अन्त्येष्टि सम्पन्न १४ मंसिर २०८० ०८:५३
- “बस्न दे सरकार, बाँच्न दे सरकार” भन्दै तुलसीपुरमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको प्रदर्शन १४ मंसिर २०८० ०८:५३
- भौतिकवादबारे विचारगोष्ठी तथा अन्तरक्रिया कार्यक्रम घोराहीमा हुने १४ मंसिर २०८० ०८:५३
- कम्युनिस्ट एकताको नाममा स्वार्थी गठजोडको भ्रम नफैलाउन सविन पोख्रेलको चेतावनी १४ मंसिर २०८० ०८:५३
ट्रेन्डिङ
- विप्लवका छोराले गरे यस्तो ट्विट,देशभर तरंग
- विप्लवलाई पक्राउ पुर्जी कटाउने प्रचण्ड,यसरी खुल्यो रहस्य
- दाङमा माओवादी केन्द्रका क्षेत्रीय संयोजक सहित ५० नेता-कार्यकर्ता नेकपामा समाहित
- दाङमा विप्लवका युवाहरुले ऋण नतिरेपछी साहुद्वारा थुनिएका एक परिवारको उद्दार गरे
- ‘विप्लव बिधालय बनाउदै,सरकार पक्राउ पुर्जी जारी गर्दै’ नमुना बिधालयको भदौ ३ गते भव्य उद्घाटन हुँदै
- दाङमा तत्कालिन नेकपा (बहुमत) को चन्दा आतंक, १० लाख नदिए अपहरण गर्ने धम्की !
- रुसबाट एक नेपाली युवाले विप्लवलाई सम्झिदै भने‘म टाढा भएपनि मन मुटुमा पार्टी नै छ’
- ‘सी’ जातीले यसरी मनाउने छन मृत्यु संस्कार , नेकपाका कार्यकर्ताले लागु गर्न थाले!
- अपराधिक समुहद्वारा नेकपाका कार्यकर्तामाथी आक्रमण,युवा संगठन नेपालले दियो कडा चेतावनी
- दोघरे स्कुलको २ बिघा बढी जग्गा हिनामिना,को-को छन् संलग्न?










