हेमन्तप्रकाश वली ।
कार्तिक १२,दाङ । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश कमिटीका सदस्य मोहन गुरुङ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
बुधबार विप्लवले गुरुङलाई पार्टीको किरात-लिम्बुवान प्रदेशको बिशेष बैठकमा पार्टीमा स्वागत गरेका हुन् ।
माओवादी केन्द्रले एकीकृत समाजवादीसंग एकता गर्ने भएपछि अधिकांश नेताकार्यकर्ता असन्तुष्ट भएका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.