विप्लवसहित चार कम्युनिस्ट पार्टीहरू वीच एकता हुँदै

डेली न्युजराप्ती       २७ माघ २०७९ १६:२३ मा प्रकाशित     232 No Comments

काठमाडौं । सरकार बाहिर रहेका चार कम्युनिष्ट पार्टीहरुले एकता गर्ने विषयमा छलफल गरेका छन् ।

नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले आज भेटेर औपचारिक छलफल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार