अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य डिवि ९ दिनपछी हिरासत मुक्त!

डेली न्युजराप्ती       ९ जेष्ठ २०८० १७:२९ मा प्रकाशित     331 No Comments

बिकेश महर्जन
काठमाडौं।बिद्यार्थी नेता डि बि सी ९ दिन पछि रिहा भएका छन्। अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा CTEVT ईन्चार्ज समेत रहेका डिवि सी ९ दिन पछि मंगलबार रिहा भएका हुन।

जेठ १ गते बिद्यार्थी दिवसको अवसरमा आयोजित कार्यक्रम जमलमा सहभागी भएका नेता डिवि सी कार्यक्रम स्थलबाटै प्रहरीले गिरप्तार गरेको थियो। नेता डिवि लाई बुद्धनगर स्थित अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालयमा बिद्यार्थी नेताहरुले स्वागत गरेको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार