लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २८ श्रावण २०८० २०:०२       डेली न्युजराप्ती     369

नेकपा केन्द्रीय समितिकाे चाैथाे पूर्ण बैठक पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा सुरु

कपिलवस्तु । काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नवाैँ केन्द्रीय समितिकाे चाैथाे पूर्ण बैठक आजबाट सुरु भएकाे छ । बैठक कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यलयमा साझँ ६ बजेदेखि अन्तर्राष्ट्रिय गीत गायनबाट सुरु भएकाे...

  २८ श्रावण २०८० ०८:३३       डेली न्युजराप्ती     440

समाजवादी मोर्चा र माओवादीहरु बिचको एकता

अनिल विरही विप्लव नेतृत्वको नेकपा, प्रचण्ड नेतृत्वको (माओवादी केन्द्र), माधव नेपाल नेतृत्वको नेकपा(एस) उपेन्द्र यादव नेतृत्वको जसपा चारवटा पार्टीहरु बिचमा साझा कार्यक्रमको आधारमा समाजवादी मोर्चा गठन भएको छ । यसले...

  २७ श्रावण २०८० १२:३१       डेली न्युजराप्ती     478

जनपत्रकार संगठन नेपाल दाङद्वारा पत्रकारिताको मर्यादा विपरितका गतिविधि रोक्न माग

साउन २७ , तुलसीपुर । जनपत्रकार संगठन नेपाल दाङले पत्रकारिता पेशाको मर्यादा विपरित गतिबिधी रोक्न माग गरेको छ । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम संगठनका जिल्ला अध्यक्ष हेमन्त प्रकाश...

  २७ श्रावण २०८० १२:२५       डेली न्युजराप्ती     362

नेकपा स्थायी समितिको बैठक सकियो , आजदेखी पोलिटब्युरो समितिको बैठक सुरु

नेपाल कम्युनिस्ट पार्टी स्थायी समितिको बैठक सम्पन्न भएको छ ।कपिलवस्तुस्थित पार्टी कार्यालय शिवगढीमा बसेकाे नेकपा स्थायी समिति बैठक शुक्रबार राति ९ बजे सम्पन्न भएको हो। स्थायी समिति बैठकमा आज बसिरहेको...

  २७ श्रावण २०८० १२:२२       डेली न्युजराप्ती     767

तुलसीपुर तेल प्रकरण:पत्रकार महासंघका केन्द्रीय अध्यक्षसहित दाङका १५ पत्रकारको नाम बाहिरियो!

डेलिन्युजराप्ती संवाददाता। साउन २७ , तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले पत्रकार र सञ्चार संघ/संगठनलाई आ.व.०७८/७९ र ०७९/०८० मा गरिएको इन्धन वितरणको विवरण सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले बिहीवार नेपाल पत्रकार महासंघलाइ...

  २६ श्रावण २०८० ०७:४०       डेली न्युजराप्ती     412

बहुमतको नाममा चन्दा माग्ने एमाले नेता परियार पार्टीबाट निष्कासन

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी बहुमतको नामबाट बिभिन्न ब्यक्तिहरुसंग लाखौं चन्दा माग्दै आएको आरोपमा पक्राउ परेका धनबहादुर परियारलाई नेकपा एमाले सल्यान जिल्लाले पार्टीबाट निस्कासन गरेको छ । नेकपा एमाले जिल्ला...

  २६ श्रावण २०८० ०७:३८       डेली न्युजराप्ती     938

संघीय शिक्षा ऐन: बिद्यार्थी संगठनद्वारा स्वागत , निजि बिधालयहरु आन्दोलित!

काठमाडौं । विद्यार्थी संगठनहरुले सरकारले संघीय शिक्षा ऐन ल्याउन लागेकामा धन्यवाद दिँदै यही कानुनमार्फत शिक्षामा निजीकरण रोक्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी,...

  २६ श्रावण २०८० ०७:३६       डेली न्युजराप्ती     454

रवि लामिछाने नेपाली जनताको प्रतिनिधि होइनन्, अमेरिकाले खडा गरेको पात्र हुन् : मिलन सी

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य मिलन सीले रबि लामिछाने नेपाली जनताको प्रतिनिधि नभएको बताएका छन् । बिहीबार नेकपा उपत्यका व्युरोले आयोजना गरेको धुर्विकरण कार्यक्रमलाई सम्बोधन गर्दै मिलनले रवि...

  २६ श्रावण २०८० ०७:३४       डेली न्युजराप्ती     377

फिफा महिला विश्वकप फुटबल: आजदेखी क्वाटरफाइनलका खेल सुरु

२६ साउन, काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा भइरहेको फिफा महिला विश्वकपमा आजदेखि क्वाटरफाइनल खेल सुरु भएका छन् । पहिलो खेलमा दुई युरोपेली राष्ट्र स्पेन र नेदरल्याण्ड्स खेल्दैछन् । यो खेल...

  २६ श्रावण २०८० ०७:२९       डेली न्युजराप्ती     292

आजको मौसम:गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षा हुने

काठमाडौं । आज पनि देशैभर मौसम बदली भएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा नेपालको नजिक रहेको र न्यून चापीय प्रणालीको प्रभाव पनि रहेकोले मौसम बदली भएको हो...