लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ६ जेष्ठ २०८० २०:५८       डेली न्युजराप्ती     353

भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई हदैसम्मको कारबाही हुनुपर्छ: समाजवादी देशभक्त मोर्चा

अपराधीहरु उम्किने र सामान्य मान्छेलाई कारबाहीको भागिदार बन्ने गल्ति नहोस् काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी सहित तीन ओटा कम्युनिस्ट पार्टी सम्मीलित समाजवादी देशभक्त मोर्चाले भुटानी शरणार्थी प्रकरणमा रास्ट्रघात र जनघात...

  ६ जेष्ठ २०८० १४:४९       डेली न्युजराप्ती     433

‘क्रान्तिकारीहरुलाई पनि बधाई देउ’

हेमन्त प्रकाश ओली ।आजकाल फेसबुक खोल्यो जताततै बधाईको ओइरो छ।अमेरिका , अस्ट्रेलिया , युरोप यात्राको बधाईबधाईको पनि स्तर रहेछखाडी गएकाहरु खासैबधाईको लायक रहेनछन्अमेरिका ,युरोप , अस्ट्रेलिया जानेहरुले बधाई पाँउदा रहेछन्...

  ६ जेष्ठ २०८० ११:१६       डेली न्युजराप्ती     283

भारतद्वारा दुई हजारका नोट चलनचल्तीबाट हटाउने घोषणा

काठमाडौ, ६ जेष्ठ । भारतले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । हिजो भारतको रिजर्भ बैँक ९आरबीआईले निकालेको विज्ञप्तिमा यी नोटहरू वैध नै रहने र आउँदो सेप्टेम्बर...

  ६ जेष्ठ २०८० ११:१५       डेली न्युजराप्ती     430

शरीरमा आगो लगाएर एक महिलाद्वारा आत्महत्या

दाङ,६-जेठ/ काठमाडौंमा एक जना महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । रामेछाप घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले बगो लगाएर आत्महत्या गरेको जिल्ला...

  ६ जेष्ठ २०८० १०:१२       डेली न्युजराप्ती     401

के हो राप्ती प्रादेशिक अस्पतालको डाइलासिस विवाद?कांग्रेसका हमाल र एमालेका वलीले दिए यस्तो चेतावनी!

जेष्ठ ६ , तुलसीपुर । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ओम प्रसाद अर्याललाई कांग्रेस र एमालेका नेताहरुले कडा चेतावनी दिएका छन् ।मेसु अर्यालले अस्पतालमा रहेका डाइलासिस मेसिन मध्य ३ वटा...

  ६ जेष्ठ २०८० ०६:५२       डेली न्युजराप्ती     730

राप्ती बाल एकाडेमीलाई अन्तर विद्यालय हाजिरी-जवाफ प्रतियोगिताको उपाधि

दाङ । राप्ती बाल एकाडेमीले अन्तर विद्यालय हाजिरी-जवाफ प्रतियोगिताको उपाधि हात पारेको छ । प्रतियोगितामा १२५ अंक सहित राप्ती वाल एकाडेमी तुलसीपुर-६ प्रथम भएको हो । प्रथम हुने राप्तीले नगद...

  ६ जेष्ठ २०८० ०६:४७       डेली न्युजराप्ती     479

‘समाजवाद हाम्रो आदर्श हो’

विप्लव सीजेठ १ गते आएपछि नेपालका युवा विद्यार्थीहरुमा एउटा उमंग, जोस र गम्भीरता पैदा हुन्छ । हामी इतिहासप्रति गौरब गर्छौ । हामी आफ्ना अग्रजहरुप्रति सम्मान व्यक्त गर्छौ,स्मरण गर्छौ र आजको...

  ५ जेष्ठ २०८० २२:३४       डेली न्युजराप्ती     667

सक्सेसमा निर्वाचन प्रक्रियाद्वारा इको क्लबको नयाँ नेतृत्व चयन

तुलसीपुर, ५ जेठ । तुलसीपुर ९ बेलुवामा रहेको सप्तरंगी इङलिस बोर्डिङ स्कुल (सक्सेस एकाडेमी )मा विद्यार्थिहरु द्वारा नेतृत्व चयनका लागि इको क्लवको निर्वाचन सम्पन्न भएको छ । विद्यार्थिहरुलाई निर्वाचन प्रक्रिया...

  ५ जेष्ठ २०८० २१:१९       डेली न्युजराप्ती     426

अमेरिकी ‘सपनामा’ बेचिएको नेपाली ‘स्वाभिमान’

सविन सीटोपबहादुर रायामाझी,कमरेड अनिलको नामवाट जनयुद्धताका माओवादीले बनाएको आधारइलाकीय विषेश क्षेत्रीय ब्यूरोमा आएर प्रशिक्षण दिदा उनलाई देख्ने र चिन्ने मौका मिलेको थियो ।दोस्रो भेट ऊनीसँग ढाडमा टेकेर टाउकोमा हान्ने माओवादी...

  ५ जेष्ठ २०८० २१:१७       डेली न्युजराप्ती     1158

शरणार्थी काण्ड: सम्झना सी

अचेल बजार हल्ला देखेरनौलो लाग्दैन मलाईजे रोपिएको छ त्यही फल्ने न होबीष रोपेको बारीमाअमृत कहाँ फल्छ र महोदययती कान्ड , बतास कान्ड,ओम्नी कान्ड,वाइडवडी कान्ड , ३२ किलो सुन कान्ड,बालुवाटार जग्गा...