लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १३ बैशाख २०८० १३:४८       डेली न्युजराप्ती     621

नेकपा दाङको प्रशंसनीय कार्य:व्यावसायीहरुको अवस्था बुझ्न पसलपसलमा तथ्यांक संकलन गर्दै

बैशाख १३ , तुलसीपुर । विप्लव नेतृत्वको नेकपा पुर्वी दाङ जिल्लाले व्यापार / व्यावसायीहरुको हालको स्थिति बारे आजदेखी तथ्यांक संकलन गरिरहेको छ ।नेकपा पुर्वी दाङले आजदेखी घोराहीका प्रत्येक पसलपसलमा पुगेर...

  १३ बैशाख २०८० १२:२३       डेली न्युजराप्ती     291

तालिवानद्वारा आईएस कमाण्डरको हत्या !

काठमाडौं । तालिबानले सन् २०२१ मा काबुल एयरपोर्टमा भएको बम विष्फोटका लागि जिम्मेवार मानिने इस्लामिक स्टेटका मास्टरमाइन्डलाई मारेको छ । अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै यो जानकारी सार्वजनिक भएको हो ।...

  १३ बैशाख २०८० १२:२१       डेली न्युजराप्ती     342

तुलसीपुरमा जिपको ठक्करबाट गम्भिर घाइते मोटरसाइकल चालक खड्काको आइसियुमा उपचार हुँदै !

तुलसीपुर । दाङको तुलसीपुरमा जिपको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर २ निवासी २६ वर्षीय नोखीराम खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत...

  १३ बैशाख २०८० १२:१८       डेली न्युजराप्ती     305

तुलसीपुरमा किसानलाई तरकारी बेच्न अनिवार्य परिचयपत्र

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ । स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो । स्थानीय उत्पादन...

  १३ बैशाख २०८० १२:१६       डेली न्युजराप्ती     353

लागू औषध ब्राउन सुगरसहित हेकुलीका पौडेल पक्राउ

तुलसीपुर । ईलाका प्रहरी कार्यालय तुलसीपुरले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । गएराती ८ बजेको समयमा ब्राउन सुगरहित दंगीशरण गाउँपालिका वडा नं.३ हेकुलीका ३७ वर्षीय श्रृखल पौडेललाई पक्राउ...

  १३ बैशाख २०८० ०८:२३       डेली न्युजराप्ती     336

‘जनयुद्धलाई आतङ्कवादी घटना बनाउने साम्राज्यवादी षड्यन्त्र स्वीकार्य छैन’

नेकपाका महासचिव विप्लव सीसंगको अन्तर्वार्ता महासचिव कमरेड, देश आर्थिक राजनैतिक अस्थिरता र संकटबाट गुज्रिरहेको सर्वत्र महसुस छ । यसको निकास के होला ? राज्य सत्ता र व्यवस्थाको परिवर्तन नै उत्तम...

  १३ बैशाख २०८० ०८:१३       डेली न्युजराप्ती     365

दाङमा विप्लव नेकपाद्वारा व्यवसायीको पक्षमा सिडियो कार्यालय घेराउ लगाएतका संघर्ष गर्ने उद्घोष!

घोराही । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङको आवधिक योजनागत बैठक सम्पन्न भएको भएको छ । मंगलबार घोराहीमा उक्त बैठक सम्पन्न भएको हो । मंगलबार घोराहीमा सम्पन्न बैठकले व्यवसायीको पक्षमा संघर्ष...

  १३ बैशाख २०८० ०८:१०       डेली न्युजराप्ती     275

बुद्धिचाल महासंघद्वारा राष्ट्रिय च्याम्पियनलाई मासिक तलव दिने घोषणा

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले आफ्नो राष्ट्रिय च्याम्पियनलाई मासिक तलव सुविधा दिने घोषणा गरेको छ । सो घोषणाअनुसार अब रुपेश र सुजनाले जनही मासिक १० हजार रुपैयाँ तलव पाउनेछन् ।...

  १३ बैशाख २०८० ०८:०८       डेली न्युजराप्ती     318

चलचित्र “काँडेतार” प्रर्दशनमा राेक!

काठमाडौँ। सरकारले नवल खड्काको निर्माण तथा निर्देशन बनेको चलचित्र ‘काँडेतार’ को प्रर्दशनमा रोक लगाएको छ । चलचित्र सेन्सर बोर्डले चलचित्रका केही सम्वाद र दृश्यहरूमा आपत्ति जनाउँदै प्रदर्शनमा रोक लगाएको हो...

  ११ बैशाख २०८० २२:३२       डेली न्युजराप्ती     418

प्रधानमन्त्री प्रचण्ड र विप्लवबिच भेटवार्ता , देशको स्थितिबारे गम्भीर छलफल

काठमाडौ / प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबिच भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटार स्थित आज साझ ६ बजे दुई नेताबिच भेटबार्ता भएको हो।...