लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १५ कार्तिक २०७९ २०:०३       डेली न्युजराप्ती     495

नेकपा तुलसीपुर उपमहानगर कमिटीद्वारा मंसिर ४ को कथित संसदीय चुनाव खारेज गर्ने उद्घोष

कार्तिक १५ , तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगर कमिटीको दोस्रो बैठक सम्पन्न भएको छ।मंगलबार तुलसीपुरमा सम्पन्न बैठकले आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन खारेज गर्ने निर्णय...

  १५ कार्तिक २०७९ २०:००       डेली न्युजराप्ती     625

नेकपाद्वारा मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन खारेज गर्ने उद्घोष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव खारेज गर्ने उद्घोष गरेको छ। सो पार्टीको नवौं महाधिवेशनको निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा...

  १४ कार्तिक २०७९ १५:०४       डेली न्युजराप्ती     452

नेकपाद्वारा नवौं महाधिवेशनका निर्णय सार्वजनिक गर्न भोली पत्रकार सम्मेलनको आयोजना

काठमाडौँ – नेकपा कम्युनिस्ट पार्टीले नवौं महाधिवेशनका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएको छ । नेकपाले मंगलबार (भोली) मध्यान्ह १२ बजे बजे नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा निर्णयहरु जानकारी गराउन...

  १३ कार्तिक २०७९ ११:३०       डेली न्युजराप्ती     378

नेकपाका पोलिट्ब्युरो सदस्य शितल सहितका नेताहरुद्वारा दिवंगत रिषिश्वर उपाध्यायप्रती श्रद्धाञ्जली व्यक्त

कार्तिक १३,तुलसीपुर ।नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य शितल सीले पार्टीका पुर्व केन्द्रिय सदस्य डिल्लीराज शर्मा(विश्व)का ८४ वर्षीय वुवा रिषिश्वर उपाध्यायको यहि कार्तिक८ गते भएको निधनप्रति गहिरो दुख प्रकट गर्दै श्रद्धाञ्जली...

  १३ कार्तिक २०७९ ०८:२१       डेली न्युजराप्ती     344

दक्षिण कोरियामा भिडमा किचिएर १५१ जनाको मृत्यु

१३ कात्तिक, काठमाडौं । दक्षिण कोरियाको राजधानी सिओलमा भिडमा किचिएर १५१ जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएका छन् । मृत्यु हुनेमा १९ जना विदेशी नागरिक रहेको बीबीसीले...

  १३ कार्तिक २०७९ ०८:१९       डेली न्युजराप्ती     385

मनकामना दर्शन गर्न जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, ५ जनाको मृत्यु

कार्तिक १३। गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा...

  १२ कार्तिक २०७९ २०:३४       डेली न्युजराप्ती     343

भारतीय कम्पनीले विस्फोट गराउँदा नेपाली बालकको मृत्यु

काठमाडौँ । भारतको लखिमपुरस्थित लिपुलेक जाने रोड बनाउन चट्टानमा विस्फोट गराउँदा दार्चुला व्यास गाउँपालिका— २ तम्बाकुमा एक बालकको मृत्यु भएको छ । पहरा फुटाउनका लागि गरिएको सो विस्फोटनका क्रममा भारतीय...

  १२ कार्तिक २०७९ २०:२३       डेली न्युजराप्ती     402

कालिकोटमा बम विस्फोट, दुई बालिकाको मृत्यु, तीन बालबालिका घाइते

शनिबार, कात्तिक १२ । कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडामा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको छ । दुई बालक र एक बालिका घाइते भएका छन् । विस्फोटमा परि रानाबाडाका चार...

  १२ कार्तिक २०७९ २०:१३       डेली न्युजराप्ती     453

डेली न्युज राप्ती अनलाइन संस्करणको विचारप्रधान त्रैमासिक पत्रीकाको पहिलो अंक विमोचन

कार्तिक १२,घोराही । दाङबाट संचालित डेली न्युज राप्ती अनलाइन संस्करणको विचारप्रधान त्रैमासिक पत्रीकाको विमोचन गरिएको छ ।शनिवार घोराहीमा एक कार्यक्रमका विच उक्त पत्रीकाको विमोचन गरिएको हो । नेकपा दाङको तेस्रो...

  १२ कार्तिक २०७९ २०:१२       डेली न्युजराप्ती     445

नेकपा दाङको तेस्रो बैठक सम्पन्न , संसदीय निर्वाचन खारेज गर्ने उद्घोष

कार्तिक १२,घोराही। नेपाल कम्युनिस्ट पार्टी दाङको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ ।शनिबार घोराहीमा सम्पन्न बैठकले आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन खारेज गर्ने निर्णय गरेको छ...