लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २९ आश्विन २०७९ ११:४१       डेली न्युजराप्ती     352

नेकपाको नवौं महाधिवेशन: ‘भगौडाहरुलाई कडा दण्ड दिन प्रतिनिधिहरुको माग’

कपिलवस्तु । नेकपाको जारी नवौं महाधिवेशनको बन्दसत्रमा आज ९ वटा समूहका नेताहरुले आ आफ्नो समूहको सुझाव राखेका छन । समूह नेताहरुले सुझावका क्रममा राजनैतिक प्रतिवेदन,विधान र जातीय प्रस्ताव मुल स्प्रिडमा...

  २७ आश्विन २०७९ १२:०५       डेली न्युजराप्ती     326

नेकपाको महाधिवेशनमा राजनैतिक तथा विधान प्रतिवेदनमाथि छलफल सुरु, २० वटा समूह विभाजन

कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीको जारी नवौं महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा नेकपाद्वारा प्रस्तावित राजनैतिक तथा विधान प्रतिवेदनमाथि २० वटा समूह विभाजन गरेर छलफल सुरु भएको छ ।केही समय अघि समूह विभाजनको...

  २६ आश्विन २०७९ २१:१८       डेली न्युजराप्ती     351

नेकपाको नवौं महाधिवेशन : राजनीतिक र विधान प्रतिवेदन प्रस्तुत गर्ने क्रम सकियो

कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशनको बन्दसत्रमा प्रतिवेदन र विधान बाचनको क्रम सकिएको छ । महासचिव विप्लवले पेश गरेको राजनैतिक प्रतिवेदन र पार्टीको विधानलाई बुधबार प्रस्तुत गरिएको थियो । पार्टी...

  २६ आश्विन २०७९ १६:३९       डेली न्युजराप्ती     347

नेकपाकाे नवाैँ महाधिवेशनको बन्दसत्र सुरु, महासचिव विप्लवद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीको नवाैँ महाधिवेशनको बन्दसत्र आजदेखि सुरु भएको छ । बन्दसत्रमा सहभागी प्रतिनिधि, पर्यवेक्षकहरुमाझ महासचिव विप्लवको प्रतिवेदन प्रस्तुत गरिएको छ ।अध्यक्षता ग्रहण गर्दै महासचिव विप्लवले ऐतिहासिक अभिभारा पूरा...

  २६ आश्विन २०७९ १६:३७       डेली न्युजराप्ती     399

जनताको बलले दलाल पूँजीवाद अन्त्य गर्नुपर्छ : विप्लव

कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले दलाल पूँजीवाद जनताको बलबाट अन्त्य गर्नुपर्ने बताएका छन् ।नेकपाको ऐतिहाहिक नवौं महाधिवेशनको मंगलबार कपिलवस्तुको शिवगढीमा उद्घाटन गर्दै महासचिव विप्लवले यस्तो बताएका...

  २६ आश्विन २०७९ १६:३५       डेली न्युजराप्ती     356

मालेमावादलाई स्वीकार गर्ने कम्युनिष्टहरु एक हौँ : विनाेद उपाध्याय

कपिलवस्तु: नेकपा माओवादी समाजवादीका उपाध्यक्ष विनोद उपाध्यायले माक्र्सवाद, लेनिनवाद र माओवादलाई स्वीकार गर्ने सबै कम्युनिष्टहरु एक हुनुपर्ने बताएका छन् । नेकपाको नवौं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिदै उपाध्यक्ष उपाध्यायले...

  २६ आश्विन २०७९ १६:३३       डेली न्युजराप्ती     367

विर्सजनवादको चपेटबाट विप्लवले पार्टी बचाए : ऋषि कट्टेल

कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले नेपाली कम्युनिष्ट आन्दोलनमा विप्लवले विसर्जनवादको चपेटबाट क्रान्तिकारी पार्टीलाई जाेगाएको बताएका छन् । नेकपाको नवौं महाधिवेशनको उद्घाटन सत्रमा मंगलबार कपिलवस्तुको शिवगढीमा शुभकामना मन्तव्य राख्दै...

  २६ आश्विन २०७९ १६:३२       डेली न्युजराप्ती     389

सानो चोइटिएको समुहलाई दुश्मनले ठुलो हल्ला गर्यो : आहुति

कपिलवस्तु: वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले नेकपाबाट सानो चोइटिएको समूहलाई दुश्मनले ठुलो हल्ला गरेर क्रान्ति विरुद्ध लागेको बताएका छन् । नेकपाको नवौ महाधिवेशनको उद्घाटन समारोहलाई कपिलवस्तुको शिवगढीमा मंगलबार शुभकामना...

  २६ आश्विन २०७९ १०:०७       डेली न्युजराप्ती     431

नेकपाको नवौँ महाधिवेशन कपिलवस्तुको शिवगढीमा सुरु,संसदीय चुनाव खारेज गर्ने विप्लवको उद्घोस

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टीको नवौँ महाधिवेशन हिजोदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको छ ।महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गरेका छन् । नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा महासचिव विप्लवले औपचारिक...

  २० आश्विन २०७९ १५:२३       डेली न्युजराप्ती     481

दाङमा नदि किनारमा भेटिएका तीन शवको रहस्य खुल्यो!

तुलसीपुर। दाङमा क्रिस्चियन धर्मावलम्बीहरूले गाडेका तीन शव बगाएर नदी किनारमा फालेको अबस्थामा भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बगरपुरको बबई नदीको किनारमा तीन वटा फेला परेका हुन्। ती...