लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु
नेकपाको महासचिवमा पुनः विप्लव निर्वाचित
कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनले पुनः महासचिवमा विप्लवलाई निर्वाचित गरेको छ । महाधिवेशनको बन्दसत्रबाट नयाँ केन्द्रीय समिति १२६ जना निर्वाचित गरेको छ । जसअनुसार ८१ जना पूर्ण केन्द्रीय समिति...
महाधिवेशनले क्रान्तिको दिशा निर्देश गर्दै भगौडाहरुलाई उचित जवाफ दियो – ‘प्रतिनिधि प्रतिक्रिया’
कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशन कपिलवस्तुमा जारी छ । मंगलवार नयाँ नेतृत्व निर्वाचित गर्दै महाधिवेशन सकिने छ । आईतवार महाधिवेशनले पार्टीको राजनैतिक प्रतिवेदन,विधान र जातीय मुक्तिको प्रस्ताव पारित...
चीन,फिलिपिन्स,जर्मनी,अफगानिस्तान,इटलीका कम्युनिस्ट पार्टीद्वारा नवौं महाधिवेशनलाई शुभकामना व्यक्त
नेपाल कम्युनिष्ट पार्टीकाे नवौं महाधिवेशनलाई विभिन्न देशका कम्युनिस्ट पार्टीले शुभकामना दिएका छन् । चीनिया कम्युनिस्ट पार्टी, फिलिपिन्स कम्युनिस्ट पार्टी, जर्मनी, अफगानिस्तान, इटली कम्युनिस्ट पार्टीले नवाैँ महाधिवेशनको सफलताको शुभकामना पत्र पठाएका...
अवैध बाटो मार्फत अमेरिका जान लागेका २५ जना चढेको डुङ्गा दुर्घटना,तीन नेपालीको मृत्यु
तुलसीपुर, ३१ असोज । मध्य अमेरिकाको दक्षिणी क्षेत्रमा रहेको पानामाको समुद्रमा डुङ्गा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा तीन नेपाली र एक भारतिय नागरिक रहेका छन्...
पश्चिम दाङमा एक महिला निर्वस्त्र अवस्थामा मृत फेला
तुलसीपुर, ३१ असोज । पश्चिम दाङमा एक महिला निर्वस्त्र अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । बबई गाउँपालिका–७ बेलासपुर घाटमा नाम बतन नखुलेकी अन्दाजी ३५ बर्षकी एक महिला मृत...
नेकपाको नवौं महाधिवेशन आज सकिदै, राजनीतिक प्रतिवेदन र विधान एकमतले पारित
३१ असाेज, २०७९ कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीको नवाैं महाधिवेशनमा प्रस्तुत राजनैतिक प्रतिवेदन तथा नीति र कार्यक्रम केही संसाेधनसहित एक मतले पारित भएकाे छ । कपिलवस्तुस्थित शिवगढिमा मंगलबार उद्घाटन भएकाे...
‘एकीकृत जनक्रान्तिको हतियारमा शाण लागेको छ’ – विप्लव
कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले एकीकृत जनक्रान्तिको हतियार क्रान्ति पुरा गर्ने हतियार भएको वताएका छन । आईतवार नवौं महाधिवेशनको बदसत्रमा समूहका नेताहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिदै महासचिव विप्लवले...
अस्ताए शताब्दी पुरुष सत्यमोहन जोशी!
३० असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका...
नेकपाद्वारा बाढी,पहिरो र डुवानले क्षति भएको ठाँउमा राहत र उद्धार कार्यमा जुट्न निर्देशन
२९ असोज,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले कर्णाली लगायत देशभर वाढी, पहिरो र डुवानले गरेको ठुलो मानवीय तथा भौतिक क्षति प्रति दुख व्यक्त गर्दै तत्काल राहत र उद्धार कार्यमा लाग्न पार्टी...
‘नेकपाको नवौं महाधिवेशन विचारको उचाईले धेरै नयाँ छ’
कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले कम्युनिष्ट पार्टीले गर्ने महाधिवेशन विचारको उचाईले धेरै नयाँ भएको बताएका छन् । सुक्रबार नियमित संचारकर्मीसँग महाधिवेशनकोवारे जानाकारी दिदै प्रवक्ता प्रकाण्डले क्रान्तिकारी कम्युनिष्ट पार्टीले गर्ने...
भर्खरै आएकाे
- भौतिकवादबारे विचारगोष्ठी तथा अन्तरक्रिया कार्यक्रम घोराहीमा हुने २ कार्तिक २०७९ ०८:५४
- कम्युनिस्ट एकताको नाममा स्वार्थी गठजोडको भ्रम नफैलाउन सविन पोख्रेलको चेतावनी २ कार्तिक २०७९ ०८:५४
- बारम्बार विद्युत अवरुद्ध हुने समस्याप्रति नेकपा (माओवादी) तुलसीपुरको ध्यानाकर्षण २ कार्तिक २०७९ ०८:५४
- अनुशासनको डण्डा चलाउँदै विप्लव,विचलनकारीको आरोपमा शिलु जिम्मेवारीबाट मुक्त २ कार्तिक २०७९ ०८:५४
- सरकारले जथाभावी गर्न थालेपछि विप्लवले बोलाए सचिवालयको बैठक २ कार्तिक २०७९ ०८:५४
ट्रेन्डिङ
- विप्लवका छोराले गरे यस्तो ट्विट,देशभर तरंग
- विप्लवलाई पक्राउ पुर्जी कटाउने प्रचण्ड,यसरी खुल्यो रहस्य
- दाङमा माओवादी केन्द्रका क्षेत्रीय संयोजक सहित ५० नेता-कार्यकर्ता नेकपामा समाहित
- दाङमा विप्लवका युवाहरुले ऋण नतिरेपछी साहुद्वारा थुनिएका एक परिवारको उद्दार गरे
- ‘विप्लव बिधालय बनाउदै,सरकार पक्राउ पुर्जी जारी गर्दै’ नमुना बिधालयको भदौ ३ गते भव्य उद्घाटन हुँदै
- दाङमा तत्कालिन नेकपा (बहुमत) को चन्दा आतंक, १० लाख नदिए अपहरण गर्ने धम्की !
- रुसबाट एक नेपाली युवाले विप्लवलाई सम्झिदै भने‘म टाढा भएपनि मन मुटुमा पार्टी नै छ’
- ‘सी’ जातीले यसरी मनाउने छन मृत्यु संस्कार , नेकपाका कार्यकर्ताले लागु गर्न थाले!
- अपराधिक समुहद्वारा नेकपाका कार्यकर्तामाथी आक्रमण,युवा संगठन नेपालले दियो कडा चेतावनी
- दोघरे स्कुलको २ बिघा बढी जग्गा हिनामिना,को-को छन् संलग्न?








