लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २३ भाद्र २०७९ ०८:५६       डेली न्युजराप्ती     359

आज ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस:सबै निरक्षर नेपालीलाई साक्षर बनाउन चुनौती

काठमाण्डौ, २३ भदौ । आज ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ...

  २३ भाद्र २०७९ ०८:५४       डेली न्युजराप्ती     368

पश्चिम दाङमा अटो दुर्घटना हुँदा २ जना घाइते

तुलसीपुर, २२ भदौ । पश्चिम दाङमा अटो दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा शान्तिनगर गाउँपालिका २ निबासी ३५ बर्षका निम बहादुर रेउले, सोही ठाउँ निबासी चालक...

  २२ भाद्र २०७९ १९:५५       डेली न्युजराप्ती     374

विद्यार्थी कुटपिट घटना प्रति विप्लव निकट अखिल (क्रान्तिकारी) सहितका संगठनद्वारा गम्भिर ध्यानाकर्षण

तुलसीपुर, २२ भदौ । विद्यार्थी कुटपिट गर्ने विषयलाई लिएर तीन विद्यार्थी संगठनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) दाङका संयोजक खुमन पौडेल अनेरास्ववियू दाङका...

  २२ भाद्र २०७९ १९:५३       डेली न्युजराप्ती     387

दाङमा भैसीको छाला बोकेको ट्रक अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु

घोराही, २२ भदौ । घोराही–लमही सडकखण्ड अन्तर्गत चौपट्टामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो घोराहीबाट भैसी, राँगाको काँचो छाला बोकेर विराटनगर जाँदै गरेको लु २...

  २२ भाद्र २०७९ १९:५२       डेली न्युजराप्ती     383

दाङमा शौचालयमा लडेर एक महिलाको मृत्यु

तुलसीपुर, २२ भदौ । दाङको तुलसीपुरमा शौचालयमा लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ६ कपडादेबी निबासी ३८ बर्षकी कमला लामीछाने रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका...

  २२ भाद्र २०७९ १९:५०       डेली न्युजराप्ती     305

नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता : तीन बुदे सहमती कार्यान्वयन गर्न नयाँ रणनीति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र सरकारी वार्ता टोली प्रमुख भेटवार्ता बुधबार बिहान भेटवार्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भएको उक्त भेटवार्तामा तत्कालीन...

  २२ भाद्र २०७९ १९:४८       डेली न्युजराप्ती     368

दाङमा विद्यार्थीको हात फ्याक्चर हुनेगरी कुट्ने शिक्षकले भने ‘यो मिडियामा ल्याउने खालको छैन’

तुलसीपुर २१ भदाै । दाङकाे शान्तिनगर गाउँपालिका ३ मा रहेकाे बिपी कोइराला माध्यामिक विद्यालय पातेटाकुराका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । विद्यालयका शिक्षक उदयराज भण्डारीले...

  २२ भाद्र २०७९ १९:४६       डेली न्युजराप्ती     325

राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेविरूद्ध बलात्कारको उजुरी,पललाइ २ वर्षको कैद

काठमाडौँ । जिल्ला अदालत, नवलपुरले अभिनेता पल (पूर्णविक्रम) शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको फैसला आएलगत्तै यता राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको...

  २१ भाद्र २०७९ १२:४७       डेली न्युजराप्ती     417

जनता जगाउदै सामना परिवार,पार्टीको आसन्न नवौं महाधिवेशनका लागि सांस्कृतिक अभियान

दाङl नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशन लागि सामना सांस्कृतिक परिवारले देशव्यापी सामना सांस्कृतिक अभियान गरिरहेको छ ।साेही अभियान सोमबार धनुषा जिल्लाको जनकपुरधाममा नवौं महाधिवेशन लागि सामना सांस्कृतिक अभियान कार्यक्रम सम्पन्न...

  २१ भाद्र २०७९ १२:२२       डेली न्युजराप्ती     411

देउखुरीमा गुडिरहेको अटोमा एक्कासी आगलागी हुदा लाखौंको क्षति

भालुवाङ २१ भदौ । दाङको देउखुरीमा गुडिरहेको अटोमा आगलागी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक निवासी वसन्त बस्नेतको रा १ ह ५११५ नम्बरको अटोमा आगलागी भएको...